Kathmandu. Discussions among parties to form the Terms of Reference (TOR) for the special parliamentary committee on Rasuwa–Bhotekoshi–Trishuli disaster and climate change have ended inconclusively. The meeting of party leaders, initiated by Ganesh Parajuli, deputy leader of the ruling party RSP parliamentary party, on Thursday, discussed various issues but failed to reach an agreement.
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ ३१ गते बसेको ५२१औँ सञ्चालक समिति बैठकले वितरणयोग्य मुनाफाबाट ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १५ […]
न्युयोर्क, ३१ भदौ । अमेरिकी कृत्रिम बौद्धिकता कम्पनी ओपनएआईले आफ्ना एआई मोडेल अनपेक्षित रूपमा नियन्त्रणबाहिर जाने घटनालाई व्यवस्थित रूपमा सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले बुधबार यस्ता छ वटा घटना सार्वजनिक गर्दै एआई विकाससँग जोडिएका जोखिमबारे पारदर्शिता बढाउने प्रतिबद्धता व्यक्त गरेको हो ।
Kathmandu. The Urban Development and Building Construction Department, Central Project Implementation Unit (Building and Housing) has called for tenders (bids) for the security services of Dharahara.The unit published a notice on Thursday seeking applications through a national competitive bidding process from eligible bidders.According to the notice, the estimated cost of the security service work for Dharahara (excluding VAT and contingency) has been set at Rs 44,11,571.92. Bidders will have to provide a bid bond of Rs 1,10,000 for this.Interested companies or firms must submit their bids by 5:00 PM on October 7. The submitted bids will be opened at 1:00...
भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको छ । त्यसक्षेत्रको संरक्षणसँगै पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पूर्वाधार निर्माणको काम अघि बढाइएको हो । पर्यटकको सुविधाका लागि रेलिङसहितको पदमार्ग, विश्रामस्थललगायत आवश्यक संरचना निर्माण गरिएको वडाध्यक्ष बोमप्रसाद राईले जानकारी दिए । स्थानीयस्तरमा रहेका ऐतिहासिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै […]