बागीविरुद्ध ठूला दल कठोर

बागी उम्मेदवारी दिने एमालेका ६५, कांग्रेसका ४७, माओवादी ३८ र एकीकृत समाजवादीबाट एक गरी १५१ जना कारबाहीमा स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेविरुद्ध ठूला दल एमाले, कांग्रेस, माओवादी केन्द्र...

सम्बन्धित सामग्री

ठूला दल मिली जनता बेचे : अध्यक्ष लिङदेन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको दाबी गरेका छन्।बिहीवार काठमाडौंमा राप्रपाले आयोजना गरेको नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणको विरोध सभामा बोल्दै अध्यक्ष लिङदेनले यस्तो आरोप लगाएका हुन्।उनले जनता बेच्ने भ्रष्टाचार ठूला दलहरूको सर्वदलीय सहमतिमा पुग्नु लज्जास्पद र दुःखदायी रहेको बताए। उनले विश्व जगत्‌मा नेपालको बदनाम भएको भन्दै नेपालको शिर झुकेको बताए।उनले नक्कली भुटानी शरणार्थी प्रकरण पनि नेपाल प्

ठूला दल मिलेर सरकार बनाउनुपर्छ : गच्छदार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । विराटनगरमा बिहीबार अपरान्ह सञ्चारकर्मीहरूसँगको भेटमा विगतमा राजनीतिक अस्थिरताकै कारणले मुलुकले धेरै क्षति व्यहोरेको प्रसङ्ग उल्लेख गर्दै उनले स्थिर सरकारले मात्र देशमा समृद्धि आउने कुरामा जोड दिए ।उनले २०४७ सालको उत्कृष्ट संविधान भएर पनि राजनीतिक अस्थिरताले गर्दा असफल भएको भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउनुपर्ने आफ्नो चाहना रहेको बताए ।

ठूला दल खुम्चिए, नयाँ उदाए

१३ मंसिर, काठमाडौं । प्रतिनिधि सभाको समानुपातिक प्रणालीतर्फ पनि नेकपा एमाले र नेपाली कांग्रेस नै ठूला दल बन्ने भएका छन् । यद्यपि नयाँ दलहरुको उदयसँगै दुबै दलको मत अघिल्लो पटक (२०७४) भन्दा घटेको छ । निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी)का अनुसार, निर्वाचन प्रक्रिया रोकिएका स्याङजा–२, बाजुरा र दोलखा बाहेक तीन जिल्लाको मतगणना सुरु […]

सिन्धुपाल्चोकमा सत्तागठबन्धनका दल मिल्दा जित सहज

सत्तागठबन्धनमा रहेका ठूला दल कांग्रेस र माओवादी मिलेर जाँदा सिन्धुपाल्चोकमा जित निकाल्न सहज हुने अवस्था छ। दुवै पार्टीको आन्तरिक पंक्ति मिल्दा जित सुनिश्चित देखिन्छ। यद्यपि, माओवादीभित्र समस्या नभएपनि कांग्रेसमा दुवै...

ठूला दल सत्ता टिकाउनमा नै केन्द्रित रहेको लिङ्देनको आरोप

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले ठूला दलहरु सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन् । नेपाल प्राज्ञिक परिषद्ले आइतबार नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यक्ताु विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गरे । देश पूर्णरुपले अभिभावकविहीन भएको उनको दाबी थियो । […]

झापामा निर्वाचन आचारसंहिता उल्लंघनमा ठूला दल अगाडि

- १२ वैशाखमा गौरादह नगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दर्ता गर्न कांग्रेस, माओवादीसहितको गठबन्धन दल शक्ति प्रदर्शन गर्दै निर्वाचन अधिकृतको कार्यालय पुग्यो । उसले प्रत्येक मोटरसाइकल र ठूला सवारीमा गठबन्धनका दलको झन्डा...

निर्वाचन आचारसंहितामा ठूला दल नै असन्तुष्ट

काठमाडौं, चैत ५ । निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने भनी गरेको व्यवस्थाप्रति राजनीतिक दलले आपत्ति जनाएका छन् । आयोगले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता सार्वजनिक गर्दै उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । आयोगले बनाएको निर्वाचन आचारसंहिता–२०७८ को २६औं बुँदामा जनप्रतिनिधि […]

निर्वाचन आचारसंहितामा ठूला दल नै असन्तुष्ट

काठमाडौं । निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ताअघि नै राजीनामा दिनुपर्ने भनी गरेको व्यवस्थाप्रति राजनीतिक दलले आपत्ति जनाएका छन् । आयोगले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता सार्वजनिक गर्दै उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । आयोगले बनाएको निर्वाचन आचारसंहिता–२०७८ को २६औं बुँदामा जनप्रतिनिधि उम्मेदवार हुने […] The post निर्वाचन आचारसंहितामा ठूला दल नै असन्तुष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

आयोगमा ३२ दल दर्ता, ठूला दल अझै बाँकी

स्थानीय निर्वाचन, २०७९  का  लागि  निर्वाचन  आयोगमा  ३२  वटा  दलले  दल  दर्ताका  लागि  निवेदन  दिएका  छन्  ।  आयोगले  निर्वाचन  प्रयोजनका  लागि  फागुन  १५  गतेसम्म  दल  दर्ता  हुनुपर्ने  समयावधि तोकेको छ । निर्वाचन आयोगका अनुसार बिहीबार थप छवटा दल दर्ता भएका छन् ।बिहीबार मात्रै  पिछडावर्ग  निषाद  दलित  जनजाति  पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, ने

नेपालका ठूला दल भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् : लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका ठूला राजनीतिक दल भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका छन् ।