म्याड्रिड- युरोपेली फुटबलमा ठूला क्लबका प्रशिक्षक धमाधम परिवर्तन भइरहेका छन् । जारी सिजन समाप्तिको बाटोमा लाग्दै गर्दा क्लबहरूले आफ्नो समीक्षा थालेका हुन् । यस सिजनमा च्याम्पियन्स लिग र ला लिगासमेत गुमाउने अवस्थामा पुगेपछि कार्लो एन्टेलोटीले रियल मड्रिड छाडेका छन् । मड्रिडका प्रशिक्षक कार्लो एन्टेलोटीले ब्राजिलको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्न लागेका छन् । ब्राजिल पछिल्लो समय […]