पर्वत : पोखरा रंगशालामा जारी आहा–रारा गोल्डकप अन्तर्गत आज चौथो खेल हुँदैछ। क्वार्टर फाइनल अन्तर्गतको आजको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र मनाङ–मर्स्याङ्दी क्लब आपसमा भिड्दैछन्।२० औँ संस्करणमा मनाङको पहिलो खेल हो। पुलिसले भने यसअघिका खेलहरूमा आयोजक सहारा क्लब र हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै क्वार्टर फाइनलसम्मको यात्रामा आइपुगेको हो। पुलिस र मनाङको खेला आइतबार दिउँसो साढे २ बजे हुनेछ।यसअघिका संस्करणलाई हेर्दा पुलिसले २०५८, २०५९, २०६४, २०६५, २०६६ र २०७४ साल गरी ६ पटक आहा&nda