बेनीकाे सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय स्थापना

सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले चिकित्सकका निगरानीमा औषधिको प्रयोगबिना बिरामीको उपचार गरिने चिकित्सालय स्थापना गरेको हो।

सम्बन्धित सामग्री

बजेट अभावले तातोपानी चिकित्सालय सञ्चालनमा समस्या

बजेट अभावले म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालनमा बाधा पुगेको छ।

स्वस्थ जीवनशैली सिक्न सामुदायिक प्राकृतिक चिकित्सालय पुग्नेहरू बढे

स्वस्थ जीवनशैलीबारे जानकारी हासिल गर्न सामुदायिक प्राकृतिक चिकित्सालय पुग्नेहरू बढिरहेका छन् । यसबीच, पोखराको छोरेपाटन माबिका शिक्षकहरूले चिकित्सालयको अध्ययन अवलोकन गरेका छन् ।  प्राकृतिक चिकित्सा जीवनशैलीबारे जानकारी हासिल गर्न अवलोकन टोली...

शिक्षण अस्पताल बन्दै प्राकृतिक चिकित्सालय

अबको केही महिनाभित्र तीन सय शय्याको अस्पताल बनाउने  काम थालिएको व्यवस्थापक सापकोटाले जानकारी दिए।

प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड खुल्यो

गत माघ ७ गतेदेखि बन्द भएको म्याग्दीको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड आजदेखि खुला गरिएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्दै आजदेखि नियमित खुला गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले जनाएको छ । बेनी नगरपालिका–४ मा रहेको सो कुण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेका र कोरोनाको खोप कार्ड भएका, ज्वरो, रुघाखोकी नभएकाले कुण्डमा स्नान गर्ने पाउने कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा  नेपालका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत नियमित आ...

म्याग्दीको सिङ्गा ताताेपानीमा प्राकृतिक चिकित्सालय खुल्दै

म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई प्रयोग गरेर नेपालमै पहिलो प्राकृतिक चिकित्सालय सञ्चालनको तयारी थालिएको छ । बेनी नगरपालिका ४ सिङ्गामा तातोपानी सामुदायिक प्राकृतिक चिकित्सालय सञ्चालनमा ल्याउने तयारी गरिएको हो । तातोपानी कुण्ड व्यवस्थापन समितिले प्राकृतिक तातोपानीलाई प्रयोग गरेर योगाथेरापी, फिजियोथेरापी, मसाजथेरापी, जलचिकित्सा, अकुपञ्चर र डाईथेरापी विधिबाट विरामीको उपचार गर्न प्राकृतिक चिकित्सालय बनाउन लागेको हो ।

तातोपानी कुण्डमा प्राकृतिक चिकित्सालय

गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको सहयोगमा बेनी–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय स्थापना गरिएको छ । सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन समितिले चिकित्सकका निगरानीमा औषधिको प्रयोगबिना बिरामीको उपचार गरिने चिकित्सालय स्थापना गरेको हो । समितिका सचिव कृष्ण खड्काले भवन निर्माण, उपकरण जडान, व्यवस्थापन र चिकित्सक नियुक्त भइसकेको आगामी असोजदेखि बिरामी भर्ना गरेर सेवा सुरुआत गर्ने तयारी …

म्याग्दीका प्राकृतिक चिकित्सालय र योग केन्द्र बन्द

गलेश्वर । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाको त्रासका कारण प्राकृतिक चिकित्सालयको नामले चिनिएका म्याग्दीका तातोपानी कुण्ड र योग केन्द्रहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । जिल्लाको बेनी नगरपालिका–४ मा अवस्थित सिंगा तातोपानी कुण्ड बुधबारदेखि बन्द गरिएकोे कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए। म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको […]

उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालय बन्दै

गल्याङ् नगरपालिका –१ मालुंगामा रहेको उत्तरबाहिनीमा प्राकृतिक चिकित्सालय (अस्पताल) निर्माण गरिने भएको छ ।