संयुक्त राष्ट्रसङ्घ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘नष्ट’ गर्न सक्ने चेतावनी दिएको केही समयमै अमेरिकी र इरानी अधिकारीबीच करिब तीन घण्टा वार्ता भएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभाका लागि विश्व नेताहरू भेला भएका बेला भएको यो अप्रत्याशित भेटले युद्धरत दुई मुलुकबीच कूटनीतिक संवादको सम्भावना देखाएको छ । राष्ट्रपति ट्रम्पका प्रमुख दूत स्टिभ विटकफ र […]
परम्परागत छोटो स्पानका झोलुंगे पुल, रिभर रुट राजमार्ग, आरओआर जलविद्युत् र नदी किनारका बस्तीको विकल्प सोच्ने कि ? डिजाइन परिवर्तन मात्र गर्ने कि डिजाइन फिलोसोफी पनि परिवर्तन गर्ने ? नेपालमा हरेक वर्ष मनसुन आउँछ, बाढी आउँछ, पहिरो जान्छ र ठूलो धनजनको क्षति हुन्छ। विपद्पछि पूर्वाधारतर्फ क्षतिग्रस्त सडक, पुल, विद्युत् आयोजना र घरबस्ती पुनःनिर्माण गरिन्छ। केही […]
काठमाडौं । भुवन केसी निर्देशित फिल्म ‘बाटुलो जून’को प्रदर्शन मिति तय भएको छ । फिल्म तिहारको भाइटीकाको भोलिपल्टदेखि देशव्यापी प्रदर्शनमा आउने भएको हो ।
निर्माण पक्षले बुधबार पोस्टर सार्वजनिक गर्दै फिल्म कात्तिक २६ (१२ नोभेम्बर) देखि …
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले सो प्रतिवेदन पेस गरेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।
७ असोज, काठमाडौं । विदेश लैजान लागिएको ठूलो मात्रामा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ ।
यात्रुले विदेश लैजान लागेको ब्यागेज एक्स–रे मेसिनमा जाँच गर्दा संकास्पद देखिएको थियो । त्यसपछि खानतलासी गरेर हेर्दा ठूलो मात्रामा चुरोट, …
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बसुमाया तामाङले भोटेकोसी बाढीमा बेपत्ता भएका नागरिकको हकमा सामूहिक रूपमा मृत्यु घोषणा गरी मृत्यु दर्ता प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गरेकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले बाढीपछि बेपत्ता नागरिकका परिवारले स्थानीय तहबाट मृत्यु दर्ता र नाता प्रमाणितसम्बन्धी कागजात लिन नसक्दा थप समस्या भोग्नुपरेको बताइन्। उनका अनुसार […]