मछिन्द्र बन्यो ‘ए’ डिभिजन लिगको च्याम्पियन

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज सम्पन्न खेलमा सातदोबाटो युथ क्लबलाई हराएसँगै मछिन्द्र क्लब दुई खेल बाँकी छँदै लिगको च्याम्पियन बनेको हो। शीर्षस्थानमा रहेको मछिन्द्र क्लबको २९ अंक छ भने दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङदी क्लबको २० अंक छ। हेड-टू-हेडमा मछिन्द्र अघि रहँदा लिगको उपाधि सुनिश्चित गरेको हो।…

सम्बन्धित सामग्री

ए डिभिजन लिग : मछिन्द्रले थ्री स्टारलाई हरायो

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले थ्री स्टार क्लबलाई हराएको छ।

ए डिभिजन लिग : मछिन्द्रले थ्री स्टारलाई हरायो

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले थ्री स्टार क्लबलाई हराएको छ।

ए डिभिजन लिग :मछिन्द्रले फ्रेन्ड्सलाई हरायो

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग, आज दुई खेल हुँदै

काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र र बिग्रेड ब्वाइज आमनेसामने हुनेछन्। खेल दिउँसो १ बजे हुनेछ। आज शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई ४ अंकको अग्रता लिने अवसर रहेको छ। खेलमा मछिन्द्रले कमजोर देखिएको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को सामना गर्दैछ। लिगको […]

ए डिभिजन लिग : मछिन्द्र, मनाङ र आर्मीको जित

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल सम्पन्न भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आजको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेन्ड्स क्लबलाई १-० गोलअन्तरले हरायो। अंकतालिकाको पुछारमा रहेको फ्रेन्ड्स क्लबलाई हराउन लिग लिडर मछिन्द्र क्लबलाई आत्मघाती गोल पर्याप्त रह्यो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा फ्रेन्ड्स…

ए डिभिजन लिग: सानदार जित निकालेको मछिन्द्र शीर्ष स्थानमा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा साविक विजेता मछिन्द्र क्लबले हिमालयन शेर्पा क्लबमाथि सहज जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्र क्लबले हिमालयन शेर्पामाथि ३-० को सहज जित निकालेको हो। सुरुबाटै आक्रामक देखिएको मछिन्द्रका लागि खेलको २९ औं मिनेटमा नुर्लान करिमले प्रहार गरेको…

ए डिभिजन लिग : दोस्रो चरणका ६ विशेषता

दोस्रो चरणको खेलमा पहिलो पटक ए डिभिजन लिग खेलिरहेको नवप्रवेशी सातदोबाटोले पूर्वविजेता तथा उपाधिको दाबेदार मानिएकै थ्री स्टारलाई हराएर सनसनपूर्ण जित हात पार्‍यो भने साविक विजेता र उपविजेता मछिन्द्र र आर्मीबीचको खेल गोलरहित बराबरीमै रोकियो । १४ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत म्याच विक टु का खेलहरू सोमबार सकिएका छन् । दोस्रो चरणमा […]

ए डिभिजन लिग : मछिन्द्र र आर्मी भिड्दै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन्। दशरथ रंगशालामा गत सिजनको च्याम्पियन मछिन्द्र क्लब साविक उपविजेता त्रिभुवन आर्मी क्बल आमनेसामने हुँदैछन्। खेल अपराह्न पौने ५ बजे हुनेछ।यस्तै‚ ब्रिगेड ब्वाइज क्लब र एनआरटी क्लबबीच दिउँसो १ बजे खेल हुनेछन्। पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपिएफलाई ३-२ ले पराजित गर्दै सुखद् सुरूवात गरेको थियो। एनआरटी भने लिगमा पहिलो जितको खोजीमा छ। पहिलो खेलमा एनआरटी साविक च्याम्पियन मछिन्द्र एफसीसँग २-१ ले पराजित भएको थियो।जारी सिजन पनि उपाधि

मछिन्द्रले सार्वजनिक गर्‍यो ए डिभिजन लिग खेल्ने टिम

३ मंसिर, काठमाडौं । ए डिभिजन लिग च्याम्पियन क्लब मछिन्द्र फुटबल क्लबले शुक्रबारदेखि शुरु हुने शहीद स्मारक ए डिभिजन लिगका लागि सुजल श्रेष्ठको कप्तानीमा टिम सार्वजनिक गरेको छ । टिममा विमल घर्ती मगर, मनिष डाँगी, सुनिल बल, विशाल राई, विशाल श्रेष्ठ, रञ्जीत धिमालजस्ता राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी छन् । मछिन्द्रले शुक्रबार मिट एण्ड ग्रिट कार्यक्रम […]

विराजले च्यासलबाट ए डिभिजन लिग खेल्ने

१२ असोज, काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिग च्यासल युथ क्लबबाट खेल्ने भएका छन् । विराज मंगलबार च्यासलसँग अनुबन्धित भएका हुन् । ए डिभिजन लिग आगामी कात्तिक २९ गतेदेखि शुरु हुँदैछ । पछिल्लो सिजन विराजकै कप्तानीमा मछिन्द्र क्लबले पहिलो पटक ए डिभिजन लिग जितेको थियो […]