काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगको विषयमा छलफल गर्न आज सोमबारका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले दलहरूबीच समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको जानकारी दिँदै भन्नुभयो– ‘प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पु¥याउने र जारी संसद्को अवरोधबारे […]