प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न एमालेको प्रस्ताव

काठमाडौँ । नेकपा एमालेले प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न प्रस्ताव गरेको छ । प्रदेशसभाको मंगलबार (आज) बोलाइएको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत दिने तयारी छ । एमालेले विप्लव समूहले गरेको बन्दका कारण सांसदहरु आउन नसकेको भन्दै बैठक स्थगित गर्न माग गरेको हो । तर सत्तारुढ दलह बैठक रोक्न सहमत भएन् ।

सम्बन्धित सामग्री

यसरी स्थगित गरियो प्रदेश १ को प्रदेशसभा बैठक

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका भए पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेका कारण असफल भएको छ । उक्त प्रस्ताव टेबल नै नभई मंगलबार प्रदेशसभा बैठक स्थगित भएपछि मुख्यमन्त्री राईले विश्वासको मत लिने प्रक्रिया एक दिन पर धकेलिएको हो ।सभामुख प्रदिपकुमार भण्डारीले मंसिर १ गते बुधबार बस्ने गरी मंगलबार प्रदेशसभा बैठक स्थगित गरेका हुन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेले बन्दको कारण आफ्ना सांसद आउन नसकेको भन्दै बैठक स्थगित गर्न मंगलबार बसेको कार्य व्य

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

काठमाडौं, कात्तिक ७ । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मको लागि स्थगित भएको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अघि बढाउन आइतबारका लागि तय भएको प्रदेशसभा बैठक १५ गते बस्ने गरी स्थगित गरिएको हो । नेपाली कांग्रेस र नेकपा एमालेले बैठक स्थगित गर्न निवेदन दिएसँगै प्रदेश सभाका सचिव […]

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ सम्म स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गरिएको छ। प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ।...

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित

काठमाडौँ । प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो ।

प्रदेश १ : सत्तासीन एमालेले पनि गर्‍याे प्रदेशसभा बैठक स्थगित गर्न माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका बेला सत्तारुढ दल नेकपा एमालेले पनि बैठक पर सार्न माग गरेको छ ।

प्रदेश १ प्रदेशसभा बैठक स्थगित गर्न काँग्रेसको माग

आज आइतबारका लागि बोलाएको प्रदेश १ को प्रदेशसभाको बैठक स्थगित गर्न नेपाली काँग्रेस प्रदेश नम्बर –१ ले माग गरेको छ । आज दिउँसो साढे १२ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।गृहकार्य नपुगेको लगायतका विविध कारण रहेकाले आइतबारको बैठक स्थगित गर्न लिखित रुपमै माग गरिएको काँग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले बताए । ‘गृहकार्य नपुगेकाले आजको बैठक स्थगित गर्न माग गरेका हौ, सभामुखले बैठक बोलाएपछि के गर्ने भन्ने निर्णय हुन्छ’,

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग

विराटनगर । सत्तारूढ दल नेकपा एमालेले पनि आज (आइतबार) को प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । आफ्ना सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि नेपाली काँग्रेसले बैठक रोक्न माग गरेको थियो । सम्बन्धित समाचार : प्रदेश–१ को प्रदेशसभा बैठक रोक्न काँग्रेसको माग काँग्रेसको तर्फबाट निवेदन परेपछि नेकपा एमालेले पत्र बुझाएको छ । एमालेले कात्तिक […]

एमालेद्वारा पनि प्रदेशसभा बैठक स्थगित गर्न माग

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न सत्तारुढ नेकपा एमाले र प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले माग गरेका छन्।

प्रदेश १ को प्रदेशसभा बैठक अब दसैंपछि मात्रै

२४ असोज, विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बैठक दसैंपछि मात्रै बस्नेगरी स्थगित गरेका छन् । आइतबार बसेको बैठकपछि उनले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । तर त्यसको अढाई घण्टापछि प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै विशेष कारणले बैठक कात्तिक ५ गतेमात्रै बस्ने जनाएको छ । मुख्यमन्त्री भीम आचार्यले […]