काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले शनिबार मध्यराति निवासबाट नियन्त्रणमा लियाे । करिब १२ घण्टापछि उनलई घरमै पुर्याएर छाडियाे । शनिबार राति करिब साढे १२ बजे उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोली जबराको निवास पुगेको थियो। प्रहरीले सुरक्षा जोखिम रहेको भन्दै उनलाई कार्यालयमा आफूहरुसँग जान आग्रह गरेको थियो। सुरुमा जान अस्वीकार गरेका जबरा र प्रहरीबीच […]
बागमती – साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले चाडपर्वलाई लक्षित गरी कार्यालयबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री सुरु गरेको छ । कार्यालयले नेपाल सरकारको निर्देशनअनुसार हाल कार्यालयमा उपलब्ध नुन, चिनी, तेल र मैदा पीठो सरकारले तोके अनुसारको छुट मूल्यमा बिक्री गरेको कार्यालय प्रमुख मधुसुधन अधिकारीले जानकारी दिए । उनका अनुसार सर्वसाधारणलाई छुट मूल्यमा गरिने वितरण समान होस् भन्ने […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बाढी पहिरोका कारण प्रभावित जलविद्युत् आयोजना, प्रसारण तथा वितरण संरचना पुनःस्थापनाको काम तीव्र रूपमा अगाडि बढाउँदै विद्युत आपूर्तिलाई व्यवस्थित एवम् सन्तुलित बनाउने कार्यमा अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीका कारण केही आयोजना उत्पादन गर्न सक्ने अवस्थामा रहे पनि प्रसारण संरचनामा क्षति पुगेका कारण विद्युत् प्रणालीमा जोडिन सकेका […]
इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको वार्ताको मध्यस्थकर्तासँग भेटवार्ता गर्ने भएका छन् । इरानको समाचार संस्था आईएसएनएका अनुसार विदेशमन्त्री अराघचीले इरानी प्रतिनिधिमण्डलसहित आजै अमेरिकासँगको वार्तामा संलग्न मध्यस्थकर्ताहरूसँग भेटवार्ता गर्ने भएका हसन् ।
कतारी प्रतिनिधिमण्डल अहिले अमेरिकामा रहेको …