मुलपानीले ओडिआई मान्यता पाउने!

काठमाडौं (हाम्रो खेलकुद) – मुलपानी क्रिकेट मैदानले ओडिआई मान्यता पाउने भएको छ । एसिसी प्रिमियर कपमा दुई ओडिआई देश ओमान र युएईबीच सेमिफाइनल खेल शनिबार मुलपानीमा हुने भएपछि ओडिआई मान्यता पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले पनि ओमान र युएईबीचको खेलसँगै ओडिआई मान्यता पाउने जनाएका छन् । मुलपानी […]

सम्बन्धित सामग्री

नेपालले आज ५० औं ओडिआई खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आज एसिसी प्रिमियर कपमा ओमानविरुद्ध आफ्नो ५० औं ओडिआई खेल खेल्दैछ । खेल बिहान ९ बजे टियु मैदानमा सुरुहुनेछ । सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ औं ओडिआई खेलेको छ। नेपालले २०१८ अगष्ट १ मा नेदरल्यान्ड्ससँग ओडिआई खेलमा डेब्यू गरेको थियो । ४९ ओडिआईमा […]

नेपाल विरूद्ध ओमान : ओडिआई मान्यता अनिश्चित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपमा शुक्रबार टियु क्रिकेट मैदानमा ओमानसँग खेल्दैछ । खेल टियु मैदानमा बिहान ९ बजे सुरु हुनेछ । नेपाल र ओमान दुवै ओडिआई मान्यता प्राप्त टोली हुन् । आइसिसीको नियम अनुसार यस खेलले ओडिआई मान्यता पाउनु पर्ने हो । तर खेल सुरु हुन अघिल्लो दिन सम्म ओडिआई खेल हो […]

ओडिआई मान्यतापछि नेपालको उपलब्धि के ?

भुपेन्द्र जि.सी,काठमाडौं नेपालले सन् २०१८ मार्च १५ मा जिम्बावेमा सम्पन्न आइसिसी ग्लोबल विश्वकप छनोटमा पपुवा न्युगिनीलाई हराउँदै पहिलो पटक ओडिआई मान्यता प्राप्त गरेको थियो । नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत २०२३ मार्च १२ मा युएईलाई १ सय ७७ रनले हराउँदै आगमी चार वर्षको लागि ओडिआई मान्यता जोगाउन सफल भयो । आइसिसी विश्वकप […]

युएईलाई हराउँदै ओडिआई मान्यता पक्का गर्ने सोचमा नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल बिहान ९ : ३० मा टियु क्रिकेट मैदानमा सुरुहुनेछ । घरेलु टोली नेपाल आफ्नो उच्च लयलाई निरन्तरता दिँदै युएईलाई हराउँदै आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गर्न चाहन्छ । नेपाल ३३ खेलमा १६ […]

ओडिआई मान्यता जोगाउन नेपाललाई अव एक जित आवश्यक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाललाई आगमी चार वर्षको लागि ओडिआई मान्यता जोगाउन अव एक जित मात्रै आवश्यक पर्ने भएको छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले पपुवा न्युगिनीलाई बिहीबार घरेलु मैदान टियुमा ५२ रनले हराएपछि एक जित आवश्यक बनेको हो । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका […]

अव दुई खेल जिते नेपालको ओडिआई मान्यता बच्ने

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ मा घरेलु मैदान टियुमा चार मध्य दुई खेल जिते ओडिआई मान्यता सोझै बच्ने भएको छ । नेपालले अन्तिम खेलमा युएईलाई ४२ रनले पराजित गरेपछि सिधै ओडिआई मान्यता प्राप्त गर्न अव दुई खेल आवश्यक पर्ने भएको छ। नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ […]

‘हाम्रो पहिलो लक्ष्य ओडिआई मान्यता हुनेछ’- सन्दीप

दुबई (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपालको पहिलो लक्ष्य अव ओडिआई मान्यतालाई कायम राख्ने बताएका छन् । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईलाई ४२ रनले हराएपछि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् । ‘अन्तिम समयमा सामान्य थियो । यो जित हाम्रो लागि एकदमै महत्वपूर्ण छ । वहाँ तीन खेल […]

नेपालले ओडिआई मान्यता जोगाउन कम्तिमा एक खेलमा युएईलाई हराउनु पर्ने

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ मा अव ओडिआई मान्यता सोझै जोगाउन युएईलाई कम्तिमा एक खेलमा हराउनु पर्ने भएको छ । नेपालले ओडिआई मान्यता सोझै प्राप्त गर्न युएईसँग बाँकी तीन मध्य एक खेल जित्नुपर्ने समिकरण बनेको हो । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका छैटौं स्थानमा छ […]

तीन खेल जिते नेपालको सोझै ओडिआई मान्यता बच्ने

दुबई (हाम्रो खेलकुद) – नेपालले अव आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा खेल्न बाँकी पाँच मध्य तीन खेल जिते सोझै ओडिआई मान्यता बच्ने भएकोछ । नेपालले शक्रबार पपुवा न्युगिनीलाई तीन विकेटले हराएपछि उक्त समिकरण बनेको हो । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका छैटौं स्थानमा छ । नेपालले अमेरिकालाई […]

थाईल्यान्ड सहित पाँच देशलाई महिला ओडिआई मान्यता

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले थाईल्यान्ड सहित पाँच एसोसियट देशलाई महिला ओडिआई मान्यता प्राप्त प्रदान गरेको छ । आइसिसीले बुधबार थाईल्यान्डसँगै, अमेरिका, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र स्कटल्यान्डलाई महिला ओडिआई मान्यता प्रदान गरेको छ। थाईल्यान्ड बाहेक अन्य चार टोलीका पुरुष टोली ओडिआई मान्यता देश हुन् । थाईल्यान्ड महिला टि२० आई वरियतामा १० […]