काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले कम रकम कबोल गर्ने निर्माण कम्पनीलाई पन्छाएर सबैभन्दा बढी रकम कबोल गर्ने कम्पनीलाई सडक निर्माणको ठेक्का दिई सरकारलाई ७३ लाख ६१ हजारभन्दा बढी रुपैया“ नोक्सानी पु¥याएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनले त्रिपुरासुन्दरी नगरपालिकाको उक्त बदमासी बाहिर आएको हो। प्रतिस्पर्धीलाई प्रक्रियाबाट हटाउनेदेखि कम रकम कबोल गर्ने कम्पनीको प्रस्ताव अस्वीकृत […]
धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसायका लागि आवश्यक स्थायी लेखा नम्बर (पान) दर्ता तथा वितरण सेवा गाउँपालिकाबाटै सुरु गरेको छ। यससँगै स्थानीय नागरिक तथा व्यवसायीले पानसम्बन्धी सेवाका लागि धनकुटा सदरमुकाम धाउनुपर्ने बाध्यता कम हुने भएको छ। गाउँपालिका अध्यक्ष जितेन्द्र राईले पहिलो पान प्रमाणपत्र हस्तान्तरण गर्दै सेवाको औपचारिक शुभारम्भ गरेका हुन्। साँगुरीगढी गाउँपालिका–६ बेल्बोटेस्थित सुब्बा […]
धनकुटा । साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान) गाउँपालिकाबाटै वितरण गर्न सुरुआत गरेको छ । यसबाट स्थानीय नागरिक तथा व्यवसायीलाई करसम्बन्धी सेवा लिन जिल्ला सदरमुकाम वा अन्य कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । गाउँपालिका अध्यक्ष जितेन्द्र राईले मंगलबार पहिलो पान प्रमाणपत्र हस्तान्तरण गर्दै गाउँपालिकाबाट पान दर्ता […]