आज देशभर वर्षा र हिमपात, शुक्रबारबाट मौसम सफा

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । आइतबार भित्रिएको पश्चिमी वायुले प्रभावले देशको पश्चिमी भूभागका अधिकांश स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको ...

सम्बन्धित सामग्री

देशभर वर्षा र हिमपात, कहिलेसम्म रहला यस्तो ?

अहिले देशभर वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर सामान्य देखि पूर्ण बदली भएर मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको हो । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिमपात भइरहेको छ । वर्षा र हिमपातका कारण चिसो समेत बढेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार पनि मौसम यस्तै रहनेछ । आइतवारबाट भने मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।  चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिनका लागि आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरकेो छ ।

पुसको झरीले कष्टकर जनजीवन (फोटो फिचर)

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा र हिमपात भइरहेकाे छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ।वर्षासँगै देशभर चिसो बढेको छ। मंगलबार बेलुकादेखि परेको वर्षाका कारण उपत्यकाका विद्यार्थी स्कुल जान सकेका छैनन्। पानीमा भिज्दै सर्वसाधारण गन्तव्यमा जान बाध्य भएका छन। काठमाडौंमा भने दिउँसो केही समय रोकिएर पुनः पानी पर्न सुरु हुन सक्ने मौसमविदहरुले बताएका छन्। आज बिहान ६ बजे काठमाडौंको तापक्रम ८.६ डिग्री सेल्सियस र

देशभर वर्षा र हिमपात‚ जनजीवन प्रभावित (फोटो फिचर)

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा र हिमपात भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ।हाम्रा पर्वत संवाददाताका अनुसार मुस्ताङमा हिमपात भएको छ। सानातिना खोला र धाराको पानी नै जमेका छन्। हिमपातका कारण बढेको चिसोले जनजीवन पनि कष्टकर बनेको छ।यस्तै‚ हेटौंडा संवाददाताका अनुसार पर्यटकीय क्षेत्र मकवानपुरको थाहा नगरपालिका-४ दामन र सिमभन्ज्याङमा हिमपात भएको छ। बुधबार बिहानदेखि हिमपात भएको हो। यहाँ हरेक वर्ष हि

देशभर वर्षा र हिमपात

लामो समयपछि हिउँदमा शुक्रबार देशव्यापी रूपमा वर्षा र हिमपात भएको छ । हाल पश्चिमी न्यूनचापीय प्रणाली विकास भएका कारण मौसम बदली भएको हो । भारत हुँदै आएको पश्चिमी वायुले एक दिनका लागि नेपालमा वर्षा र हिमपातको अवस्था सिर्जना गरेको हो ।

वर्षाले बिथोलेको दैनिकी (फोटो फिचर)

काठमाडौं : पश्चिमी वायूको प्रभावले काठमाडौं उपत्यकालगायत देशभर वर्षा र हिमपात भइरहेको छ। यो क्रम आगामी तीन दिनसम्म रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षाका कारण मानिसको दैनिकीमा असर परेको छ।  हेर्नुहोस् फोटो

आज देशभर मौसम बदली‚ वर्षा र हिमपात हुने

काठमाडौं : पश्चिमी न्युन चापीय प्रणालीका कारण काठमाडौं लगायत देशभर वर्षा भइरहेको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिनभरि देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  यस्तै, उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का हिमपात हुने जनाइएको छ...

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, फेरि देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौंः वर्षा र हिमपात गराउने शक्तिशाली मौसमी प्रणालीका कारण आज देशैभरको मौसम बदली भएको छ । पश्चिमी न्यून चापी प्रणाली बुधबार साँझबाट नेपाल भित्रिएको हो । यो प्रणालीको कारण बिहीबार बिहानैदेखि ...

देशभर वर्षा र हिमपात

पश्चिमी वायुको न्यून चापीय प्रभावले मौसममा भएको परिवर्तनले बिहीबार मुलुकभर वर्षा र हिमपात भएको छ । मौसम पूर्वामानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि बदलीपछि वर्षा र हिमपात भएको हो । जुम्लामा सबैभन्दा बढी र काठमाडौंमा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौं उपत्यका वरपर पनि बिहीबार बिहान हिमपात भएको थियो ।

झरीमा रुझेको वसन्तपुर (फोटो फिचर)

काठमाडौं : काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा शनिबार वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले अहिले देशभर वर्षा र हिमपात भएको हो। अझै एक दुई दिन मौसम पूर्ण रूपमा नखुल्ने र घाम पनि खासै नदेखिने मौसम विद्हरूले अनुमान गरेका छन्। पश्चिमी वायुको प्रभावले भारी वर्षाको सम्भावना नरहे पनि...