पाँचौं अर्घाखाँची महोत्सव माघ हुने

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा ४ वर्षपछि महोत्सव हुने भएको छ । कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीसहित आगामी माघ ११ गतेदेखि २४ गतेसम्म पाँचौं अर्घाखाँची महोत्सव–२०७९’ आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रले बताउनुभएकाे हाे । अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा ‘कृषि, पर्यटन, उद्योग र व्यपार समृद्ध […]

सम्बन्धित सामग्री

अर्घाखाँची महोत्सवमा सात करोडको कारोबार

पाँचौं अर्घाखाँची महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०७९ मा करिब सात करोडबराबरको कारोबार भएको छ । कोरोनाका कारण विगत चार वर्षदेखि लाग्न नसकेको महोत्सव यसवर्ष लागेसँगै आर्थिक कारोबार बढेको आयोजकको अनुमान छ । ‘कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने मूल नाराका साथ भएको मेलाले अर्घाखाँचीमा रोकिएको […]

‘सरकारले अर्थतन्त्रलाई ट्रयाकमा ल्यायो’

पूर्वउपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझीले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । विगतमा अर्थतन्त्रमाथि संकटका लक्षण देखिए पनि अहिले पूर्ववत ठाउँमा आउने वातावरण बनेको उनले बताए । बुधबारदेखि अर्घाखाँचीको सन्धिखर्कमा सुरु भएको अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेलाको उद्घाटन गर्दै सांसद रायमाझीले बिग्रेको अर्थतन्त्रलाई सुधार गरेर अगाडि लैजाने कुरामा वर्तमान सरकार गम्भीर […]

कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी गर्ने उद्देश्यले अर्घाखाँची महोत्सव सुरु

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले आजदेखि माघ २४ गतेसम्म अर्घाखाँची महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला सुरु भएको छ । अर्घाखाँचीलाई व्यवसायिक पर्यटकीय हिसाबले देश विदेशमा चिनाउन,  जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित वस्तुहरुको प्रवर्द्धन गर्नको लागि महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले बताउनुभयो । १४ दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र  ५ करोडको कारोबार हुने अपेक्ष...

अर्घाखाँची महोत्सवविरुद्ध अदालत पुगे गैरै

अर्घाखाँची। शनिबार बिहान सामाजिक सन्जालमा एउटा भिडियो सार्वजनिक भयो । जुन भिडियोमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सचिवसमेत रहेका व्यवसायी विनोद गैरैले आफूले उच्च अदालतमा अर्घाखाँची महोत्सव रोक्नको लागि गुहारेको बताए । आफ्नै फेसवुकबाट भिडियो सार्वजनिक गरेका गैरेले विद्यालय नजिकै मेला लगाउन खोजिएको र मेलाका कारण विद्यार्थीको अधिकार खोसिएको भन्दै अदालतको सहारा लिनुपरेको दाबी गरिरहेका छन् । […]

माघ ११ गतेदेखी अर्घाखाँची महोत्सव हुने

अर्घाखाँचीको सन्धिखर्कमा अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला लाग्ने भएको छ।...

सदरमुकाममा छैन, महोत्सव गर्न सरकारी जग्गा

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क कुडुलेफाँटमा पुस २७ गतेदेखि माघ ८ गतेसम्म चौथौं अर्घाखाँची महोत्सव चलिरहेको छ । सन्धिखर्क नगरपालिका–१ मा रहेको मेला सञ्चालन भएको ठाउँ व्यक्तिहरूको रहेको आयोजकले जनाएको छ ।