माघ ११ गतेदेखी अर्घाखाँची महोत्सव हुने

अर्घाखाँचीको सन्धिखर्कमा अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला लाग्ने भएको छ।...

सम्बन्धित सामग्री

अर्घाखाँची बागीको शान्ति माध्यमिक विद्यालयको हीरक महोत्सव वैशाख ३ मा

अर्घाखाँची मालरानी-५ बागीको शान्ति माध्यमिक विद्यालयले आउँदो वैशाख ३ गते हीरक महोत्सव मनाउने भएको छ । उक्त महोत्सवको सन्दर्भमा आइतबार काठमाडौंको महेन्द्ररत्न क्याम्पस ताहाचलमा विशेष अन्तर्क्रिया गरियो ।

अर्घाखाँचीको शितगंगामा महोत्सव सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा कृषि, पर्यटन, उद्योग ,व्यापार र रोजगार,आर्थिक समृद्ध आत्मा निर्भरताको मुल आधार भन्ने मुल नाराका साथ माघ १२ देखि सुरु भएको महोत्सव १४ दिनपछि समापन भएको छ । शितगंगा नगरपालिका वडा नम्बर २ गैरी खेतमा भएको महोत्सवमा २करोडको कारोबार भएको छ भने २० हजार दर्शकले महोत्सवको अवलोकन गरेको उद्योग वाणिज्य संघ […] The post अर्घाखाँचीको शितगंगामा महोत्सव सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मेला–महोत्सव आयोजना हुनु अर्थतन्त्र सुधारको संकेत होः प्रधानमन्त्री दाहाल

अर्घाखाँची – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो वर्ष  निजी क्षेत्र सङ्कटमा रहेकामा यस वर्ष क्रमशः सुधार आई उद्यमी व्यवसायीमा उत्साह सञ्चार भएको बताएका छन्। नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आज आयोजित ‘आर्थिक विकास, पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवर्द्धन कार्यक्रम’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अघिल्लो वर्ष आर्थिक सङ्कटका कारण सार्वजनिक मेला–महोत्सव विरलै हुने गरेकामा […]

अर्घाखाँची महोत्सवमा सात करोडको कारोबार

पाँचौं अर्घाखाँची महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०७९ मा करिब सात करोडबराबरको कारोबार भएको छ । कोरोनाका कारण विगत चार वर्षदेखि लाग्न नसकेको महोत्सव यसवर्ष लागेसँगै आर्थिक कारोबार बढेको आयोजकको अनुमान छ । ‘कृषि, पर्यटन, उद्योग र व्यापार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने मूल नाराका साथ भएको मेलाले अर्घाखाँचीमा रोकिएको […]

कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी गर्ने उद्देश्यले अर्घाखाँची महोत्सव सुरु

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले आजदेखि माघ २४ गतेसम्म अर्घाखाँची महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला सुरु भएको छ । अर्घाखाँचीलाई व्यवसायिक पर्यटकीय हिसाबले देश विदेशमा चिनाउन,  जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित वस्तुहरुको प्रवर्द्धन गर्नको लागि महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले बताउनुभयो । १४ दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र  ५ करोडको कारोबार हुने अपेक्ष...

अर्घाखाँची महोत्सवविरुद्ध अदालत पुगे गैरै

अर्घाखाँची। शनिबार बिहान सामाजिक सन्जालमा एउटा भिडियो सार्वजनिक भयो । जुन भिडियोमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सचिवसमेत रहेका व्यवसायी विनोद गैरैले आफूले उच्च अदालतमा अर्घाखाँची महोत्सव रोक्नको लागि गुहारेको बताए । आफ्नै फेसवुकबाट भिडियो सार्वजनिक गरेका गैरेले विद्यालय नजिकै मेला लगाउन खोजिएको र मेलाका कारण विद्यार्थीको अधिकार खोसिएको भन्दै अदालतको सहारा लिनुपरेको दाबी गरिरहेका छन् । […]

अर्घाखाँची चिनाउन कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव

अर्घाखाँचीका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने लक्ष्यका साथ अर्घाखाँचीमा कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । अर्घाखाँचीमा क्रियाशिल व्यवसायिक संस्थाहरु अर्घाखाँची चेम्वर अफ कमर्स र अर्घाखाँची उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव हुने लागेको जनाइएको छ । महोत्सवको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संयोजक प्रदिप मिश्रले अर्घाखाँचीलाई संसारभर चिनाउनका […]

अर्घाखाँची चिनाउन कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव

अर्घाखाँची । अर्घाखाँचीका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने लक्ष्यका साथ अर्घाखाँचीमा कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । अर्घाखाँचीमा क्रियाशिल व्यवसायिक संस्थाहरु अर्घाखाँची चेम्वर अफ कमर्स र अर्घाखाँची उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव हुने लागेको जनाइएको छ । महोत्सवको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संयोजक प्रदिप मिश्रले अर्घाखाँचीलाई संसारभर […] The post अर्घाखाँची चिनाउन कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पाँचौं अर्घाखाँची महोत्सव माघ हुने

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा ४ वर्षपछि महोत्सव हुने भएको छ । कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीसहित आगामी माघ ११ गतेदेखि २४ गतेसम्म पाँचौं अर्घाखाँची महोत्सव–२०७९’ आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रले बताउनुभएकाे हाे । अर्घाखाँची उद्योग वाणिज्य संघ र अर्घाखाँची चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा ‘कृषि, पर्यटन, उद्योग र व्यपार समृद्ध […]

अर्घाखाँची चिनाउन कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव

अर्घाखाँची – अर्घाखाँचीका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने लक्ष्यका साथ अर्घाखाँचीमा कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ। अर्घाखाँचीमा क्रियाशिल व्यवसायिक संस्था अर्घाखाँची चेम्वर अफ कमर्स र अर्घाखाँची उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा महोत्सव हुने लागेको जनाइएको छ। महोत्सवको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समितिका संयोजक प्रदिप मिश्रले अर्घाखाँचीलाई संसारभर चिनाउनका […]