तुलसीपुरमा विपद् प्रतिकार्य कार्ययोजना निर्माण

दाङ । तुलसीपुर उपमहानगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी थालेको छ । विपद् कुनै पनि समयमा आउन सक्ने र त्यसले मानवीय तथा भौतिक संरचनामा क्षती पुर्याउन सक्नेभन्दै जोखिम न्यूनीकरण गर्न आवश्यक रणनीतिहरू निर्माण गरेको छ । वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका संयोजक नवराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा विपद् व्यवस्थापन प्रतिवद्धता...

सम्बन्धित सामग्री

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार

हेटौँडा २५ असार । बागमती प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना आइतबार पारित गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री गङ्गानारायण श्रेष्ठको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले उक्त कार्ययोजना पारित गरेको हो । कार्यकारी समितिको बैठकले बागमती प्रदेशमा मनसुनको कारणले हुनसक्ने धनजनको क्षतिलाई न्यूनिकरण गर्न अपनाउन पर्ने सावधानी, पूर्वतयारी र […]

एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना बनाइँदै

काठमाडौं : यो वर्षको मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति कम गर्न सम्बन्धित निकायले गर्नुपर्ने कार्य उल्लेख गरी ‘एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना’ तयार गरिने भएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७ औं बैठकले त्यस सम्बन्धी तयारीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई जिम्मेवारी दिएको छ।बैठकले ०७८/७९ मा गएका भूकम्पहरूबाट पूर्

मनसुन प्रतिकार्य योजना स्वीकृत

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत गरेको छ ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार सिंहदबारमा बसेको १३औँ बैठकले कार्ययोजना स्वीकृत गर्दै प्रभावकारी कार्यान्वयनका लागि कमाण्ड टोली गठन गरेको हो । कार्ययोजनामा यस वर्षको मनसुनजन्य विपद्को जोखिम अवस्थाको विश्लेषण […]

‘मनसुन प्रतिकार्य’ कमान्ड गठन

काठमाडौं । मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत भएको छ । हरेक सरोकारवाला पक्षले एकीकृत ढंगबाट मनसुन प्रतिकार्यमा सहकार्य गर्नेगरी कार्ययोजना बनाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले तयार गरेको कार्ययोजनालाई गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सोमबार बसेको कार्यकारी समितिको १३औं बैठकले स्वीकृत गरेको हो । बैठकले कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि […] The post ‘मनसुन प्रतिकार्य’ कमान्ड गठन appeared first on राजधानी राष्ट्रिय दैनिक.

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित

काठमाडौं : मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १३ औं बैठकले यो वर्षको मनसुन कार्ययोजना स्वीकृत गरेको हो।बैठकले कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव प्रदीप कोइरालाको संयोजकत्वमा मनसुन प्रतिकार्य कमाण्ड टोली गठन गरेको छ।जसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्र

मनसुन प्रतिकार्य कमाण्ड टोली गठन

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १३ औं बैठकले यस वर्षको मनसुन कार्ययोजना स्वीकृत गरेको हो ।बैठकले कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव प्रदीप कोइरालाको संयोजकत्वमा ‘मनसुन प्रतिकार्य कमाण्ड टोली’ गठन गरेको छ । टोलीमा सञ्चार तथा सूचना

रुकुम(पूर्व)मा मनसुन आपत्कालीन कार्ययोजना तयार

२३ जेठ, रुकुम पूर्व । वर्षाको समय नजिकिएसँगै रुकुम(पूर्व) मा मनसुन आपत्कालीन कार्ययोजना २०७९ तयार पारिएको छ । जिल्ला विपद् व्यवस्थापन समतिकिो बैठकले रुकुम(पूर्व) मा मनसुन आपत्कालीन प्रतिकार्य योजना निर्माण गरेको हो । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुम(पूर्व) मा विशेष गरी वर्षाको समयमा पहिरो र बाढी जस्ता मनसुनजन्य घट्नाहरु उल्लेख्य हुने गरेको पाइन्छ । यो […]

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित

काठमाडौं। बाढीपहिरो प्रभावित क्षेत्रमा उद्दार, राहत तथा व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सरकारले सबै मन्त्रालयलाई परिचालित गर्ने भएको छ। गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन कार्यकारी समितिको बुधबारको बैठकले विपद व्यवस्थापनको कार्य प्रभावकारी बनाउन मन्त्रालयको संयुक्त प्रयास गर्ने निर्णय गरेको हो। विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना,२०७८ स्वीकृत गरेको छ।