काठमाडौँ । सरकारद्वारा प्रस्तावित ‘दलित अधिकार तथा विकाससम्बन्धी विधेयक, २०८३’ मा मधेसी दलितका विशिष्ट सवाल पर्याप्त रूपमा नसमेटिएका भन्दै अधिकारकर्मी तथा विभिन्न संघ-संस्थाले विधेयकलाई थप स्पष्ट र समावेशी बनाउन माग गरेका छन् । मधेसी दलितका क्षेत्रमा क्रियाशील विभिन्न संघ-संस्था तथा अभियन्ताले विधेयकको दफाबार अध्ययन गरी मधेसी दलितसम्बन्धी समेट्नुपर्ने विषय पहिचान गरी थप समावेशी बनाउन माग […]
इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दुरीको मेची करिडोर (केचना–कञ्चनजङ्घा) अन्तर्गत पुवाखोलामा बेलीब्रिज जडान कार्य सम्पन्न भएको छ । इलाम नगरपालिका–९ भाङटार र वडा नं ११ सोयाक जोड्ने पुवाखोलामा बेलिब्रिज जडान सम्पन्न भई आजदेखि यातायात सेवा सञ्चालन गरिएको सडक डिभिजन इलामका सूचना अधिकारी एवं इन्जिनयर अर्जुनकुमार घिमिरेले जानकारी दिए। सङ्घीय सरकारको […]
काठमाडौँ। नेपाली कांग्रेसले ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न गरेको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार अधिकांश वडामा निर्वाचन तथा सर्वसम्मत प्रक्रियाबाट नयाँ नेतृत्व चयन भइसकेको छ। पार्टीको १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिकाअनुसार असोज ३ गतेदेखि वडा अधिवेशन सुरु भएको हो। अधिवेशन दोस्रो दिन पनि देशभर उत्साहजनक रूपमा […]
नेपालको राजनीतिमा ऐतिहासिक पुस्तान्तरणसँगै सिंहदरबारको बागडोर यतिबेला नयाँ पुस्ताको हातमा छ। परम्परागत दलीय विरासत र पुरानो राजनीतिक सम्बन्धको पृष्ठभूमिबिना बनेको यो नयाँ सरकारप्रति नयाँदिल्लीको दृष्टिकोणबारे अनेक भाष्य बनिरहेका छन् ।
बदलिँदो विश्व राजनीति, पेचिलो क्षेत्रीय भूराजनीति …
तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका लागि आफ्ना सर्तहरू पठाएको इरानका मुख्य वार्ताकारले आइतबार जानकारी गराएका छन् । इरानले मध्यपूर्व युद्धभरि नै यो जलमार्गमा नियन्त्रण कायम गरेको छ । फेब्रुअरीको अन्त्यतिर अमेरिका–इजरायली हमलाबाट सुरु भएको मध्यपूर्व द्वन्द्वमा अमेरिका र इरान महिनौँदेखि गतिरोधमा फसेका छन् । तेहरानले त्यसयता विश्वको तेल र ग्यासका […]
तथ्यांकअनुसार रसुवा बाढीले सरकार–सार्वजनिक सम्पत्ति, भौतिक पूर्वाधार, निजी घर आवास, जलविद्युत्, सडक पुलहरूको गरी करिब ४ खर्ब ८ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।