जोखिम न्यूनीकरणका लागि विपद् पूर्वतयारी अभ्यास

सम्भावित विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्यका बारेमा सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरले आइतबार संयुक्त अभ्यासमूलक अनुशिक्षण गरेको छ।...

सम्बन्धित सामग्री

तनहुँका ५६ वडा बाढीपहिराेको जोखिममा

दमौली । तनहुँ जिल्लाका ५६ वडा बाढीपहिराको जोखिममा रहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार १० पालिकाका ५६ वडा बाढी र पहिराको जोखिममा रहेको हो । उक्त समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले वर्षात्का समयमा जिल्लामा पर्नसक्ने बाढीपहिरोलगायत जोखिम न्यूनीकरण तथा...

तनहुँका ५६ वडा बाढीपहिराको जोखिममा

दमौली, ६ साउन । तनहुँ जिल्लाका ५६ वडा बाढीपहिराको जोखिममा रहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार १० पालिकाका ५६ वडा बाढी र पहिराको जोखिममा रहेको हो । उक्त समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले वर्षात्का समयमा जिल्लामा पर्नसक्ने बाढीपहिरोलगायत जोखिम न्यूनीकरण तथा पूर्वतयारीकालागि कार्ययोजना […]

आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई सञ्चार उपकरण प्रदान

गृह मन्त्रालयअन्र्तगतको आपत्कालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि विभिन्न सञ्चार उपकरण उपलब्ध गराइएको छ । एशियाली विपद् पूर्वतयारी केन्द्र(एडिपिसी)को कोभिड–१९ परियोजनाअन्तर्गत राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र(एनडिआरसी) मार्फत रु १८ लाख ८६ हजार ४२२ मूल्यका ती सामान हस्तान्तरण गरिएको हो । आज यहाँ आयोजित कार्यक्रममा विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेलाई एडिपिसीका राष्ट्रिय प्रतिनिधि […]

विपद् पूर्वतयारी प्रभावकारी बनाउन राज्य समितिको निर्देशन

राज्य व्यवस्थापन तथा सुशासन समितिले विपद् व्यवस्थापनको कार्यलाई तीनै तहका सरकारले आवश्यक समन्वय, साझेदारी र सहकार्यमार्फत् अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकले विपद्को पूर्वानुमान, पूर्वतयारी, प्रविधि, शिक्षा, उपकरण, स्रोत र नियमित सक्रियताका साथ प्रभावकारी ढंगले अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको सभापति शशी श्रेष्ठले बताइन् ।विपद् जोखिम न्यूनीकरण गर्न […]