काभ्रे- भुम्लु गाउँपालिका १० स्थित ईन्द्रावती खोलाले बगाइरहेको अवस्थामा एक महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । मोरङको विराटनगर महानगरपालिका स्थायी घर भई काभ्रेको धुलिखेल नगरपालिका डेरा गरी बस्ने २५ वर्षीया रितु तामाङ्गलाई ग्याविन भर्ने क्रममा खोलाले बगाएको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण काभ्रेबाट सशस्त्र प्रहरी नायव निरीक्षक हरीप्रसाद लम्सालको […]