काठमाडौं। जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले आफ्नो कार्यालय लगेको छ। शनिबार बिहान प्रहरी टोली ललितपुरको नख्खुस्थित श्रेष्ठको निवासमै पुगेर उनलाई ब्युरोमा लगेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तसँग समाचारको विषयलाई लिएर उत्पन्न विवादका सम्बन्धमा दुवै पक्षबाट निवेदन परेपछि साइबर ब्युरोले श्रेष्ठलाई […]
काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए । आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ […]
३१ असोज, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले रास्वपा केन्द्रीय सदस्य हिमेश पन्तलाई बोलाएको छ । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठविरुद्ध ब्युरोमा ठाडो उजुरी दिएकाले पन्तलाई पनि बोलाइएको हो ।
प्रहरीको एक टोलीले पत्रकार श्रेष्ठलाई नख्खुस्थित …
३१ असोज, गोरखा । गोरखा दरबारबाट काठमाडौंको हुनमानढोकाका लागि फूलपाती पठाइएको छ । शनिबार बिहान बाजागाजासहित बा २ झ २१२८ नम्बरको गाडीमा फूलपाती पठाइएको हो ।
शुक्रबार पस्लाङ क्षेत्रको वनबाट फूलपाती संकलन गरेर गोरखा दरबारको दशैं …