पार्टी निर्णयविपरीत मन्त्री बनेकी राप्रपा सांसद बिच्छाको पद चैट

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् । उनलाई पदमुक्त गरिएको सूचना आज मधेश प्रदेशसभा सचिवालयले प्रकाशन गरेको हो ।