काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नर्सहरूको त्याग समर्पण र लगनशीलताको उच्च प्रशंसा गरेकी छन् । बुधवार अन्तर्राष्ट्रिय नर्स दिवसको शुभकामना दिँदै कोरोनाविरुद्धको लडाइँमा अग्र भागमा रहेर अहोरात्र खटिएका नर्सहरूको उच्च प्रशंसा गरेकी हुन् । आज फ्लोरेन्स नाइटिङ्गेलको २०१ औँ जन्मदिन तथा अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै छ । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा शुभकामना सन्देश दिँदै […]