राष्ट्रपतिद्वरा कोरोनाविरुद्धको लडाइँमा खटिएका नर्सहरुको उच्च प्रशंसा

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कोरानाविरुद्धको लडाइँमा अग्र भागमा खटिएका नर्सहरुको उच्च प्रशंसा गरेकी छिन्। उनले आज नर्स दिवसकोअवसरमा ट्वीट गर्दै प्रशंसा गरेकी हुन्। "कोभिड-१९ विरुद्धको लडाइँमा अग्र भागमा रहेर सङ्क्रमितहरूको हेरचाहमा अहोरात्र खटिनु भएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औं फ्लोरेन्स नाइटिङ्गेल जयन्तीकोअवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु," राष्ट्रपतिले ट्वीटरमा लेखेकी छिन्।

सम्बन्धित सामग्री

निर्वाचनको सुरक्षामा खटिएका म्यादी प्रहरीहरुको बिदाई (फोटोफिचर)

काठमाडौं, ८ मंसिर । यही मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनको सुरक्षार्थ खटाईएका म्यादी प्रहरीहरुलाई बिदाई गरिएको छ । सो क्रममा म्यादी प्रहरीहरुको भूमिकाको प्रशंसा गरिएको थियो । निर्वाचनको सुरक्षामा १ लाख १५ हजार म्यादी प्रहरी खटिएका थिए । उनीहरुलाई आज (बिहीबार) एक कार्यक्रमका बीच बिदा गरिएको छ । सो क्रममा उनीहरुलाई कदर तथा […]

अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई देउवाको सलाम

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत सबैप्रति कृतज्ञता व्यक्त गर्दै उच्च प्रशंसा गरेका छन् ।उनले फ्रन्टलाइनरको मेहनतले बिरामीमा आशाको किरण देखिएको सामाजिक सञ्जालमार्फत जनाएका छन् । एक दिन राज्यले पक्कै पनि फ्रन्टलाइनरले यो कठिन अवस्थामा गरेको योगदानको कदर गर्ने पूर्वप्रधानमन्त्री देउवाले बताएका छन् ।

अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सलाम छ : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत  सबैप्रति कृतज्ञता व्यक्त गर्दै उच्च प्रशंसा गरेका छन् ।उनले फ्रन्टलाइनर मेहनतले बिरामीमा आशाको किरण देखिएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।  एकदिन राज्यले पक्कै पनि फ्रन्टलाइनरले यो कठिन अवस्थामा गरेको योगदानको कदर गर्ने पूर्वप्रधानमन्त्री देउवाले बताएका छन् ।

राष्ट्रपतिद्वारा नर्सको उच्च प्रशंसा

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन्।

राष्ट्रपतिद्वारा नर्सको उच्च प्रशंसा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन् । उनले आज ट्विट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिंगेल जयन्तीका अवसरमा शुभकामना दिँदै नर्सको उच्च प्रशंसा गरेकी हुन् । “विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका...

कोरोना  संक्रमितको हेरचाहमा खटिएका नर्सको राष्ट्रपतिद्वारा उच्च प्रशंसा

वैशाख २९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले बुधवार ट्वीट गर्दै अन्तरराष्ट्रिय नर्स दिवस तथा २०१औं फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिंदै नर्सको उच्च प्रशंसा व्यक्त गर्नुभएको हो ।            ‘विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तरराष्ट्रिय नर्स दिवस तथा २०१औं फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, उहाँले ट्वीटमा भन्नुभएको छ ।           बुधवार नेपालसहित विश्वभरि नै ‘नर्स : नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ अन्तरराष्ट्रिय नर्स दिवस मनाइँदै छ । रासस

राष्ट्रपतिद्वारा नर्सको उच्च प्रशंसा

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गरेकी छन्। आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१ औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिँदै उनले नर्सको उच्च प्रशंसा व्यक्त गरेकी हुन्।‘विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१

राष्ट्रपतिद्वारा नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नर्सहरूको त्याग समर्पण र लगनशीलताको उच्च प्रशंसा गरेकी छन् । बुधवार अन्तर्राष्ट्रिय नर्स दिवसको शुभकामना दिँदै कोरोनाविरुद्धको लडाइँमा अग्र भागमा रहेर अहोरात्र खटिएका नर्सहरूको उच्च प्रशंसा गरेकी हुन् । आज फ्लोरेन्स नाइटिङ्गेलको २०१ औँ जन्मदिन तथा अन्तर्राष्ट्रिय नर्स दिवस मनाइँदै छ । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा शुभकामना सन्देश दिँदै […]

राष्ट्रसंघद्वारा शान्ति सेनामा खटिएका नेपाली महिला सैनिकको प्रशंसा

१२ असार, काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन पेरी ल्याक्रोसले शान्ति सेनामा खटिने नेपाली महिला सैनिकको प्रशंसा गरेका छन् । मंगलबार काठमाडौं आएका उपमहासचिव ल्याक्रोसले प्रधानसेनापति राजेन्द्र क्षत्रीसँगको भेटमा शान्ति सेनामा नेपाली महिला सैनिकले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा उनीहरुको सहभागिता अझै बढ्ने विश्वास व्यक्त गरेका …

दक्षिणी सुडानमा नेपाली शान्ति सेनाको प्रशंसा

काठमाडौं : द्वन्द्वग्रस्त अफ्रिकी मुलुक दक्षिणी सुडानको येइ नगरका बासिन्दाले नेपाल र इथियोपियाका शान्ति सैन्यले बितेका महिनामा शान्ति सुव्यवस्था कायम गरेकामा प्रशंसा गरेका छन्।  येइ आधार इलाकाबाट खटिएका राष्ट्र संघका शान्ति सेनाका कारण केही महिनायता नगर क्षेत्रमा तुलनात्मक रूपमा शान्ति सुरक्षाको अवस्था सुदृढ भएको अनु...