युद्धका क्रममा मारिएका आत्मघाती लडाकुको प्रशंसा

एजेन्सी । तालिबानले युद्धका क्रममा मारिएका आत्मघाती लडाकुको प्रशंसा गरेको छ । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको कार्यबाहक गृहमन्त्री बनेका सिराजुद्दीन हक्कानीले नेटो र अफगानी फौजविरुद्धको लडाइँमा मृत्य भएका आत्मघाती बम हमलाकारीको प्रशंसा गरेका हुन् । हक्कानीले युद्धका क्रममा मारिएका आत्मघाती हमलाकारीका परिवारलाई भेटेर प्रशंसा गरेको अफगानिस्तानको गृहमन्त्रालयले जनाएको छ । गृहमन्त्री हक्कानीले आत्मघाती हमलाकारी […]