राष्ट्रिय सभामा एमाले संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपाने

२१ फागुन, काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपाने चयन भएकी छन् । एमालेका अध्यक्ष तथा प्रतिनिधि सभा संसदीय दलका नेता केपी शर्मा ओलीले न्यौपानेलाई राष्ट्रिय सभाका प्रमुख सचेतकमा मनोनयन गरेका हुन् । यसअघि, राष्ट्रिय सभामा प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल सकिएर बिदा भएका छन् । यो सँगै ओलीले […]

सम्बन्धित सामग्री

सदनमा एमालेको अडान- प्रचण्ड अब प्रधानमन्त्रीको कुर्सीमा बस्न लायक छैनन् (भिडिओ)

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउनको लागि भारतलाई खुला रूपमा आमन्त्रण गरेको आरोप लगाएको छ। राष्ट्रियसभाको बैठकमा बोल्दै एमाले सांसद भगवती न्यौपाने प्रधानमन्त्रीले देश र जनतालाई धेरै ढाँटेकाले अब जवाफ होइन राजीनामा आउनुपर्ने बताइन्। उनले भनिन्, ‘उहाँले अहिले मात्रै होइन एमसीसीमा पनि त्यसरी नै ढाँट्नुभयो। अमेरिकालाई पास गर्छौ भनेर समय तोकेर […]

उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मीको मनोनयन दर्ता

काठमाडौं : उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमाले पार्टीबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको उमेदवारी दर्ता गराएकी छन्। निर्वाचन कार्यतालिका अनुसार शाक्यले एमालेका तर्फबाट आज उपराष्ट्रपति पदमा उमेदवारी दर्ता गराएकी हुन्।शाक्यको प्रस्तावकमा अध्यक्ष केपी ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, रघुवीर महासेठ रहेका छन्। समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश वर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यसोदा रिजाल छन्।शनिबार दिउँसो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना