आजदेखि कर्णाली उत्सव, यस्ता छन् १२ सत्रका वक्ता र बहसका विषय

सुर्खेत : कर्णाली उत्सवको तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ। ‘कुडा कर्नालीका’ मूल नारासहित सञ्चालन हुने तीनदिने उत्सवको उद्घाटन बिहान ११ बजे हुनेछ। उत्सवमा १२ वटा सत्र सञ्चालन हुने आयोजक ऋति फाउण्डेसनका अध्यक्ष कमलराज लम्सालले जानकारी दिए। उत्सवको हरेक सत्रमा कर्णालीको विषयवस्तु समेटिने उनको भनाइ छ। उत्सवका सीईओ दिनेश गौतमका अनुसार…

सम्बन्धित सामग्री

कर्णाली उत्सव : विचार र सार्वजनिक नीतिको बहस

कर्णाली– कर्णाली उत्सवमार्फत उठाइएका विषयले नीति निर्माणमा सहयोग पुगेको छ । बहसका क्रममा यहाँका कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, जलवायु, साहित्य, कला, संस्कृति, पूर्वाधार विकास र कर्णालीको अर्थतन्त्रका गहन विचार मन्थन हुने गर्दछ । ऋति फाउण्डेसनद्वारा बुधबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सुझाव सङ्कलन’ कार्यक्रममा फाउण्डेसनका अध्यक्ष कमल लम्सालले ‘कर्णाली उत्सव’ विचार र सार्वजनिक नीतिको बहस भएको बताए […]

सकियो कर्णाली उत्सव

‘कर्णाली चिन्तन’सँगै कर्णाली उत्सव ‘कुडा कर्नाली’को तेस्रो संस्करण सकिएको छ । शुक्रबार सुरु भएको उत्सवमा १२ फरक–फरक सत्रमाथि छलफल गर्दै आइतबार सम्पन्न भएको हो । २०७६ सालदेखि ‘कर्णाली उत्सव’ ‘कुडा कर्नाली’ बहस...

बुलबुलेमा कर्णाली उत्सव

वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा शुक्रबारदेखि कर्णाली उत्सवको तेस्रो संस्करण सुरु भएको छ।

सुर्खेतमा ‘कर्णाली उत्सव’ हुँदै

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रबार (भोली)देखि कर्णाली उत्सव (कुडा कर्णालीका)को तेस्रो संस्करण सुरु हुने भएको छ । वीरेन्द्रनगरको प्रमुख पर्यटकीय स्थल बुलबुले उद्यानमा कार्यक्रमको आयोजना गरिएको हाे ।भोलिदेखि फागुन २९ गतेसम्म चल्ने उत्सवमा यो पटक कर्णालीको आर्थिक समृद्धिसँग जोडिएका विषयमा रहेर विचार, विमर्श गरिने आयोजक संस्था ऋति फाउण्डेशनका अध्यक्ष तथा कर्णाली उत्सवका संयोजक कमलराज लम्सालले जानकारी दिए । आयोजकले वीरेन्द्रनगरमा आज पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारेमा जानकारी गराएक

शुक्रबारदेखि कर्णाली उत्सव हुने

भोलिदेखि (शुक्रबार) वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा कर्णाली उत्सवको तेस्रो संस्करण हुने भएको छ।...

कर्णाली उत्सव फागुन २७ देखि, यस्ता छन् बहसका कार्यक्रम

कर्णाली : ‘कुडा कर्नाली’का नाराका साथ हरेको वर्ष भइरहेको ‘कर्णाली उत्सव’को तेस्रो संस्करण फागुन २७ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। ‘कर्णाली उत्सव, कुडा कर्नालीका’ का संयोजक तथा ऋति फाउण्डेशनका अध्यक्ष कमलराज लम्सालले तीन दिनसम्म सञ्चालन हुने उत्सवमा ११ सत्रमा विभिन्न विषयवस्तुमा बहस हुने जानकारी दिए। उत्सवमा कविता, गजल, सांस्कृतिक प्रस्तुतिका साथै…

फागुन २७ देखि ‘कर्णाली उत्सव’, कर्णाली र राष्ट्रिय विषयवस्तुमा बहस हुने

कर्णाली, १३ फागुन । ‘कर्णाली उत्सव’को तेस्रो संस्करण यही फागुन २७ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । ‘कुडा कर्नाली’का भन्ने मूल नाराका साथ हरेक वर्ष फागुनमा सञ्चालन हुँदै आएको उत्सवको तेस्रो संस्करणमा कर्णालीसम्बन्धी र राष्ट्रिय विषयवस्तुमा बहस हुने आयोजक ऋति फाउण्डेशनले जनाएको छ । फाउण्डेशनले कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका तथा विभिन्न सङ्घसंस्था […]

कर्णाली उत्सव समुन्नत प्रदेश निर्माणको सहयोगी : प्रदेश प्रमुख

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले ‘कर्णाली उत्सवः कुडा कर्णालीका’ दोस्रो संस्करण समुन्नत प्रदेश निर्माणको सहयोगी बन्ने बताएका छन् । ऋति फाउण्डेशन, सुर्खेतद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत बुलबुले उद्यानमा आयोजित ‘कर्णाली उत्सव–कुडा कर्णालीका’ को समापन कार्यक्रममा बोल्दै उनले कर्णालीको भाषा, साहित्य, कला संस्कृतिलाई देश तथा विदेशभरि चिनाउने उद्देश्यले आयोजित उत्सवबाट समुन्नत प्रदेश निर्माणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले...

दोस्रो संस्करणको कर्णाली उत्सव सुरु

सुर्खेत – दोस्रो संस्करणको कर्णाली उत्सव सुरु भएको छ । वीरेन्द्रनगरको बुलबुले उद्यानमा कर्णालीलाई चिन्ने/चिनाउने र चि बुधबारदेखि ऋति फाउण्डेशनले विभिन्न सङ्घ–संस्थाको समन्वयमा कर्णालीको विविधता, भेषभुषा, भाषा, मौलिक संस्कृति, विकास, पूर्वाधारका बारेमा बहस गर्ने उद्देश्यले उत्सवको आयोजना गरिएको हो ।  कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभ्यता, संस्कार, हिजोको समाजिक परिवेश के थियो र पुर्खाले के गरेका थिए भनेर अहिलेको नयाँ पुस्ताले भुल्दै गएकाले यस्तो खालको बहस हुन आवश्यक रहेको बताउनुभयो । कर्णा...