सुनिल थापासहित नेता-कार्यकर्ता कांग्रेस प्रवेश

राप्रपा परित्याग गरेका पूर्वमन्त्री सुनिलबहादुर थापा आफ्नो समूहसहित मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापासहितका राप्रपा परित्याग गरेका नेताहरुलाई कांग्रेसमा स्वागत गरे ।

सम्बन्धित सामग्री

वरीयतामा सुनील थापाले शेखरलाई पछि पारे

नेपाली कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको वरीयता प्रकाशन गरेको छ । काठमाडौंमा सम्पन्न १४ महाधिवेशनमा निर्वाचित १३४ जना केन्द्रीय सदस्यसहित सभापतिमा पराजित शेखर कोइरालासहितको सूची सार्वजनिक गरेको हो ।सूची अनुसार सभापतिमा पराजित शेखर कोइरालाको भन्दा सुनिल थापा अगाडि रहेका छन् ।  थापा वरीयताको १९ औं नम्बरमा हुँदा कोइराला २० औं नम्बरमा रहेका छन् । थापा २०७७ साउन १३ गते राप्रपाको महामन्त्री छाडेर कांग्रेस प्रवेश गरेका थिए भने कांग्रेसमा उनी सहमहामन्त्री बनेका थिए। यसअघि पदाधिकारीमा रहेक

कांग्रेसमा सुनिल थापा अनुमोदित, अग्निपरीक्षा पास गरेको थापाको प्रतिक्रिया

काठमाडौं, ५ पुस । राप्रपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका सुनिल बहादुर थापा कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यको खुल्ला सदस्यमा निर्वाचित भएका छन् । राप्रपाबाट आएकाले थापालाई कांग्रेसी कार्यकर्ताहरुले अनुमोदन गर्छन् कि गर्दैनन् भन्ने संशय थियो । तर, कांग्रेस कार्यकर्ताहरुले भने थापालाई राम्रो मत दिएर पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित गराएका छन् । योसँगै उनलाई […]

राप्रपा छाडेका सुनिल थापा समूहका ५५ जना कांग्रेस महासमिति सदस्य (सूचीसहित)

काठमाडौं :  नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा समूहलाई कांग्रेसको १४औं महाधिवेशनका लागि ५५ जना महासमिति सदस्य दिइएको छ।राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका थापा समूहका ५५ जना सदस्यलाई सदस्यता दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  थापा समूहका नेतालाई महासमिति सदस्य दिने निर्णय केन्द्रीय समितिबाट पहिले नै भएको  पनि पौडेलले बताए।पौडेलले भने‚ 'उक्त निर्णयअनुसार आज थापा पक्षका ५५ जनालाई महासमिति सदस्य दिइएको हो।'हेर्नु होस् सूची

राप्रपा छोडेका सुनिल थापा कांग्रेसमा भित्रिए, देउवाले गरे स्वागत

काठमाडौ : राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल बहादुर थापा राप्रपा छोडेर कांग्रेस प्रवेश गरेका छन्। थापालाई सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच स्वागत गरेका हुन्।   पूर्वमन्त्रीसमेत रहेका थापासहित ५० जना राप्रपाका नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रव...