काठमाडौँ- सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ ।
RajdhaniDaily.com | काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि आठ जना नायब महानिरीक्षक (डीआईजी)ले आवेदन दिएपछि बढुवा थप पेचिलो बन्न पुगेको -
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारबाट एयर फोर्स वनका लागि लग्जरी जम्बो जेट लिन लागेको योजनाको बचाउ गरेका छन । कतारबाट अमेरिकालाई एयर फोर्स वन राष्ट्रपतीय विमानका रूपमा प्रयोग गर्न दिइने एक लग्जरी जम्बो जेट स्वीकार्ने योजना प्रति आलोचना भइरहेका बेला ट्रम्पले प्रतिक्रिया दिएका हुन। ‘उनीहरूले हामीलाई उपहार दिँदै छन्,’ सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै […]
इजरायली अमेरिकी नागरिक एडन अलेक्ज्यान्डरलाई इजरायली सेनालाई हमासले हस्तान्तरण गरेको छ । उनलाई हमासले १९ महिनादेखि बन्धक बनाएको थियो । हमासले यो कदम सम्भावित युद्धविराम सम्झौताका लागि ‘सद्भावना’ का रूपमा चालेको जनाएको छ। २१ वर्षीय अलेक्ज्यान्डर सन् २०२३ अक्टोबर ७ मा हमास लडाकुहरूद्वारा अपहरण गरिँदा गाजाको सिमानामा इजरायली सेनामा कार्यरत रहेका थिए । सोमबार, इजरायलले […]
पाकिस्तानसँगको युद्धविरामको ५१ घण्टापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार रात ८ बजे राष्ट्रको नाममा सम्बोधन गरे । भारतीय प्रधानमन्त्री मोदीले देशवासीलाई सम्बोधन गर्दै आतङ्कवादविरुद्ध कडा कारबाहीको प्रतिबद्धता दोहोर्याए। २२ मिनेट लामो सम्बोधनमा उनले पहलगाम आक्रमण, अपरेशन सिन्दूर, युद्धविराम, सिन्धु जल सम्झौता र पाकिस्तान अधिकृत कश्मीर (पीओके) का विषयमा चर्चा गरे। देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री […]