काठमाडौं, भोटेकोशी नदीमा आएको बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । नदी तटीय क्षेत्रका बस्ती, सडक र पुलहरू भग्नावशेषमा परिणत भएका छन् । बाढीका कारण नागरिकको घरमा थुप्रिएको ढुंगा, माटो, बालुवा तथा भवनका भग्नावशेषहरू हटाउँदै बाढी पछिको अवस्थालाई सामान्य बनाउन आफ्नो सीमित स्रोत र साधनका बाबजुद नेपाल प्रहरीले विपद्को समयमा नागरिकको सहयात्री बनेर […]
२९ भदौ, काठमाडौं । नेकपा एमाले पुनर्गठन कार्यदलमा देखिएको संकट बल्थलीको आवासीय बैठकले पनि हल गर्न सकेन ।
कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलले अलग–अलग प्रतिवेदन तयार पारेपछि उत्पन्न समस्या हल गर्न काभ्रेको बल्थलीमा …
विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख आर्थिक सहयोग गरेको छ।
काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीमा परेर ज्यान गुमाएका व्यक्तिको पहिचान नभएका शवको विदुर नगरपालिका-६ स्थित खम्पाक्याम्पमा व्यवस्थापन गरिएको छ । रसुवाको विभिन्न स्थानबाट संकलन गरिएको ६३ र नुवाकोटको दुईसहित ६५ शवको व्यवस्थापन गरिएको हो । यसअघि नुवाकोट र रसुवाबाट संकलन भएका शव काठमाडौँ पठाउँदै आएकोमा स्थान अभावको कारण जिल्लामा नै व्यवस्थापन गर्न […]
काठमाडौं । बैंक तथा वित्तिय संस्थालाई एटीएमबाट न्यूनतम १०० रुपैयाँ झिक्न मिल्ने व्यवस्था गर्न निर्देशन दिइएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई एटीएमबाट न्यूनतम १०० रुपैयाँ झिक्न मिल्ने गरी १०० रुपैयाँ दरका नोट राख्न निर्देशन दिएको हो । हाल बैंक तथा वित्तिय संस्थाहरुले एटीएमबाट ५०० र १००० दरका नोट मात्रै झिक्ने मिल्ने […]