भुवन पाठक वाग्मती प्रदेशसभाको सभामुखमा निर्वाचित

हेटौंडा : वाग्मती प्रदेश सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन पाठक निर्वाचित भएका छन्। आज भएको सभामुख पदको निर्वाचनमा पाठक ६२ जना सांसदको मत प्राप्त गर्दै विजयी भएका हुन्। पाठकलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ। ११० कुल सांसद मध्य आज १०८ जनाले मतदान गरेका थिए। आजको मतदानमा नेपाली…

सम्बन्धित सामग्री

भुवन पाठक बागमतीका सभामुख कि राप्रपा नेता ?

पाठकले चाहिँ अटेरी गरिरहेका छन् । हुन त, उनी पार्टीको महामन्त्री मात्र होइन, पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख पनि छन् ।

वाग्मतीको सभामुखमा भुवन पाठक निर्वाचित

वाग्मती प्रदेशको सभामुखमा सत्ता गठबन्धनतर्फबाट राप्रपाका उम्मेदवार भुवन पाठक चयन भएका छन् । शुक्रबार बिहान १२ बजे बसेको प्रदेशसभा बैठकमा भएको मतविभाजनअनुसार उनलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षमा ६२  मत अर्थात बहुमत प्राप्त भएको थियो ।

वाग्मतीको सभामुखमा भुवन पाठक निर्वाचित

वाग्मती प्रदेशको सभामुखमा सत्ता गठबन्धनतर्फबाट राप्रपाका उम्मेदवार भुवन पाठक चयन भएका छन् । शुक्रबार बिहान १२ बजे बसेको प्रदेशसभा बैठकमा भएको मतविभाजनअनुसार उनलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षमा ६२  मत अर्थात बहुमत प्राप्त भएको थियो ।

वाग्मतीको सभामुखमा भुवन पाठक निर्वाचित

मकवानपुर । बागमती प्रदेशको सभामुख पदमा भुवन पाठक विजयी भएका छन् । सत्तापक्षका साझा उम्मेदवार पाठक राप्रपाका महामन्त्री हुन् । एक पद सभामुखमा तीन जनाको उम्मेदवारी दर्ता भएपछि आज निर्वाचन भएको थियो । पाठक ६२ मत प्राप्त गर्दै सभामुखमा विजयी भएका हुन् । सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले पनि सभामु...

बाग्मती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठक विजयी

मकवानपुर – बाग्मती प्रदेश सभाकाे सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भुवन पाठक विजयी हुनुभएको छ । उहाँ ६२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।  आज शुक्रवार प्रदेश सभामा भएको चुनावमा राप्रपाका महामन्त्रीसमेत रहनुभएका पाठक विजयी हुनुभएको हो । सभामुखमा तीन जनाको प्रतिस्पर्धा भएकोमा उहाँ सत्तारूढ दलहरूका तर्फबाट उम्मेदवार बन्नुभएकाे थियाे । पाठकलाई राप्रपासहित नेकपा एमाले, माओवादी केन्द्र र हाम्रो नेपाली पार्टीका सांसदले मतदान गरेका थिए ।  नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका शिवराज अधिकार...

बागमती प्रदेश सभाको सभामुखमा राप्रपाका भुवन पाठक विजयी

काठमाडौं । बागमती प्रदेश सभाको सभामुखमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका राप्रपाका भुवन पाठक विजयी हुनु भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुको मत विभाजनको आधारमा भएको निर्वाचनमा पाठक विजयी हुनुभएको हो । पाठकले ६२ मत पाउनु भएको थियो भने विपक्षमा ३९ मत परेको थियो । ७ जना सांसद तटस्थ बसेका थिए । […]

बागमतीको सभामुखमा भुवन पाठक निर्वाचित

२९ पुस, काठमाडौं । बागमती प्रदेशसभा सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार पाठक निर्वाचित भएका हुन् । राप्रपा महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन् । उनको विपक्षमा ४९ मत परेको छ भने ७ जना प्रदेशसभा सदस्य तटस्थ बनेका छन् । शुक्रबार नै बागमती […]

बागमतीमा राप्रपाका भुवन पाठक सत्ता गठबन्धनबाट सभामुखको उम्मेदवार

२७ पुस, काठमाडौं । बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् । राप्रपाले बुधबार उनलाई सभामुखको उम्मेदवार बनाउने टुंगो लगाएको एक नेताले जानकारी दिए । सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो । बागमती प्रदेशसभामा सभामुखको निर्वाचन बिहीबार हुँदैछ ।

राप्रपाले एमालेको सहकार्यमा एउटा होइन, धेरै सिट जित्छः भुवन पाठक

काठमाडौं, १५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठकले आफ्नो पार्टी नेकपा एमालेसँग गठबन्धनको नजिक पुगेको बताएका छन् । “नेकपा एमालेसँगको कुराकानी सकारात्मक रुपमा भइरहेको छ । तर ठ्याक्कै भन्ने स्थिति चाहिँ छैन । गठबन्धन भनेको सहयोग लेनदेन हो । कति लिने, कति छाड्ने छलफलमै छौं । सहमति नजिक नजिक पुगेका छौं,” नेपाली रेडियो […]

राप्रपा फुटेको छैन, कमल थापाका लागि पार्टी छाड्दिनँः भुवन पाठक

काठमाडौं, २६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवनकुमार पाठकले निवर्तमान अध्यक्ष कमल थापाले अनपेक्षित र अप्रत्यासित रुपमा पार्टी परित्याग गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाठकले भने, “राप्रपा फुटेको छैन । निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग हुने मात्र भन्नुभएको हो […]