काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाललाई पहिलो झट्का लागेको छ। नामिबियाविरुद्धको खेलमा २ बल खेल्दै १ रन बनाएर आशिफ शेख आउट भएका हुन्।सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनले हारेको नेपाल दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भयो।आईसिसी विश्व क्रिकेट लिग टु का ४ मध्ये १ खेलमात्र जित्दा नेपालको ब्याटिङ कुनै पनि समय खुल्न सकेन।तर ट्वेन्टी ट्वेन्टी सिरिजमा त्यो समस्यामा केही सुधार देखिए पनि फिनिसिङमा चुकिरहेको छ।पछिल्ला ६ मध्ये ३ खेलमा ओपनर कुशल डकआउटको शिकार