कांग्रेसको नयाँ नेतृत्व चुन्न मतदान सुरु

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु हुने भनिए पनि तीन घण्टाभन्दा ढिला मतदान सुरू भएको हो । साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ । मतदानका लागि भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा व्यवस्था मिलाइएको छ । ती मतदान केन्द्रहरुमा […]

सम्बन्धित सामग्री

कैलाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

गोदावरी, १५ फागुन: नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । धनगढीको कवर्डहलमा मतदान सुरु हुने बताइएको छ ।नयाँ नेतृत्व चयनका लागि तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीन जनाले आआफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि तीन प्यानल बनेका छन् । निवर्तमान उपसभापति प्रकाशबहादुर बम […]

कांग्रेस नेतृत्व चयनका लागि दोस्रो चरणको मतदान सुरु

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणमा मतदान सुरु भएको छ। सोमबार भएको मतदानमा सभापतिका कुनै उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आज दोस्रो चरणमा मतदान सुरु भएको हो। दोस्रो चरणको...

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि साढे ३ घण्टा ढिलो गरी सुरु भयो मतदान

काठमाडौं : १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि साढे तीन घण्टा ढिलो गरी मतदान सुरु भएको हो। महाधिवेशन प्रतिनिधिहरु बिहानैदेखि लाइनमा बसिरहेका छन्। निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ। मतदानका लागि एक हजार…

बल्ल सुरु भयो कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो मतदान गर्नु भएको छ । मतपत्र छाप्न ढिलाई हुँदा बिहान ८ बजेका लागि तोकिएको मतदान साढे तीन घण्टा ढिला गरी साढे ११ बजेपछि मात्रै शुरु भएको हो । मतदानका लागि बिहानैदेखि लाइनमा […]

कांग्रेसमा अझै मतदान सुरु भएन : प्रतिनिधि बिहानैदेखि लाइनमा

काठमाण्डाै - नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेदेखि नै मतदान हुने भनिए पनि अझै मतदान सुरु भएको छैन । भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा बिहान ८ बजे नै मतदान सुरु गर्ने कार्यतालिका भए पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।  मतपत्र आउन ढिलाइ भएकाले मतदानमा ढिलाइ भइरहेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतदानका लागि भनेर प्रतिनिधिहरु बिहान ८ बजेअघि नै मतदान स्थलमा लामबद्ध भएका थिए । तर, लाइनमा बसेको झण्डै तीन घण्टा हुन लाग्दा समेत मतदान सुरु नभए पछि उनीहरु निराश हुन...

कांग्रेस महाधिवेशनका २९ प्रकारका मतपत्र, करिब ११ बजे मतदान सुरु हुने

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहान ८ बजेबाट मतदान हुने भनिएपनि ढिलो भएको छ । करिब ११ बजेबाट मतदान सुरु हुने निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए। अहिले मतपत्रमा हस्ताक्षर...

नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । कांग्रेसको सभापतिका लागि पाँचजना, दुई उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ । गएको शनिबार पदाधिकारी र केन्द्रीय सदस्य […]

यसरी बन्दै छ, कांग्रेसको नेतृत्व छान्ने भोटिङ बुथ (१५ फोटो)

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आउँदो सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुँदैछ। निर्वाचन समितिले मनोनयनको लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ।मतदानका लागि मतदान बुथ बनाउने काम धमाधम भइरहेको छ। मतपेटिकाका लागि भने ५०० लिटरका खाली ड्रमको व्यवस्था मिलाइएको छ र ती मतपेटिकाहरू राष्ट्रिय सभागृह पुर्‍याकइसकिएको छ।राष्ट्रिय सभागृहमा हुने पार्टीको निर्वाचनमा देशभरबाट महाधिवेशनका लागि आएका ४७ सय ४३ प्रतिनिधिले मतदान गर्नेछन्।कांग्रेसको महाधिवेशन

कांग्रेस प्रदेश अधिवेशन : कतै मतदान सुरु, कतै नाराबाजी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज प्रदेश अधिवेशन अन्तर्गत विभिन्न प्रदेशमा मतदान सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि कांग्रेसले साता प्रदेशमा एकैसाथ मतदान सुरु गरेको हो ।

कांग्रेस महाधिवेशनः तनहुँमा नेतृत्व छान्न मतदान हुँदै

तनहुँ, ६ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सोमबार तनहुँमा हुँदैछ । तनुहँको सदरमुकाम दमौलीमा नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भईसकेको छ । आज क्षेत्र न १ मा ९ सय ९४ जना मतदाताले आज मतदान गर्दैछन् । त्यस्तै, क्षेत्र नम्बर २ को शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा अधिवेशन हुँदैछ । क्षेत्र नम्बर २ […]