पूर्वमन्त्री रायमाझी फरार

नक्कली भुटानी शरणार्थी बनाई नेपाली युवालाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन हुनुभएको छ। प्रनिनिधि सभाका सभामुख देवराज घिमिरेसँगै बुधबार अर्घाखाँचीमा आयोजना गरिएको एक कार्यक्रममा अतिथिका रूपमा उपस्थित हुनुभएका रायमाझी काठमाडौँ आउने क्रममा बुटवलबाट सम्पर्कविहीन हुनुभएको हो।

सम्बन्धित सामग्री

अख्तियारको नजरमा फरार छन् मन्त्री र पूर्व मन्त्री

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नजरमा बहालवाला मन्त्री र पूर्वमन्त्री अटेरी देखिएका छन्।

आफैँ कार्यालय पुगेका पूर्वमन्त्री जोशीलाई सिआइवीले राख्यो फरारको सूचीमा

काठमाडौँ – बालुवाटार जग्गा प्रकरणमा अनुसन्धान गरेर राय सहितको प्रतिवेदन प्रहरी समक्ष बुझाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले पूर्वमन्त्री चन्द्रदेव जोशीलाई फरारको सूचीमा राखेको छ। बयानका लागि पटक पटक सिआइवी कार्यालय पुगेर फर्किएका जोशीलाई प्रहरीले फरार रहेको भन्दै गलत प्रतिवेदन बुझाएको पाइएको हो। बालुवाटार प्रकरणमा प्रतिवादी बनाउन सिआइवीले सिफारिस गरेका २६८ जनामध्ये उनको नाम २५४ […]

पूर्वगृहमन्त्री खाँण पक्राउ, पूर्वमन्त्री रायमाझी फरार

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा सक्रिय गिरोहलाई सहयोग गरेको भन्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बुधबार बिहान पूर्वगृहमन्त्री खाँणलाई चाबहिल मैजुबहालस्थित उनको निवासबाटै पक्राउ गरेको हो । खाँणलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसी उनको निवास पुगेका थिए । […] The post पूर्वगृहमन्त्री खाँण पक्राउ, पूर्वमन्त्री रायमाझी फरार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बालकोटमै लुकेका छन् टोपबहादुर ? यस्तो छ आशंका

बालकोटमै लुकेका छन् टोपबहादुर, यस्तो छ आशंका नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न भएको आरोपमा पक्राउ पूर्जी जारी भएका एमाले सचिव एवम् पूर्वमन्त्री टोपवहादुर रायमाझी फरार छन। प्रहरीले रायमाझीविरुद्ध प्रमाण ...

पूर्वमन्त्री रायमाझी फरार

नक्कली भुटानी शरणार्थी बनाई नेपाली युवालाई अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्पयुनिष्ट पार्टी (एमाले)का सचिव सम्पर्कविहीन भएका छन् ।

‘फरार रहेकाे भनिएका’ पूर्वमन्त्री विजय गच्छदार विशेष अदालतमा हाजिर

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली का‌ग्रेसका नेता एव‌ पूर्वमन्त्री विजयकुमार गच्छदार अदालतमा हाजिर हुनुभएको छ । ‘फरार रहेकाे भनिएका’ गच्छेदार आज अदालतमा हाजिर हुनुभएको हो । अदालतमा उहाँको प्रारम्भिक बयान हुनेछ । त्यसपछि थुनछेक बहस हुने बताईएको छ । यसअघि अदालतले बालाउँदा उपस्थित नभएपछि उहाँलाई फरार अभियुक्तको सूचिमा राखिएको थियो […]

ललिता निवास प्रकरण : पूर्वमन्त्री छविराज पन्त धरौटीमा रिहा

काठमाडौं : विशेष अदालतले ललिता निवास प्रकरणका आरोपित पूर्वमन्त्री छविराज पन्तलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा अख्तियारले पन्तसहित १७५ जनालाई मुद्दा दायर गरेको थियो। फरार प्रतिवादीका रुपमा रहेका पन्तले आइतबार नै अदालतमा उपस्थितिको निवेदन पेस गरेका थिए। आइतबार नै उनको बयान

राजपुर बमकाण्डका आरोपी सहनी पक्राउ

रौतहट : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमको नेतृत्वमा भएको राजपुर काण्डका अर्का एक आरोपित पक्राउ परेका छन्।  राजपुर नगरपालिका वाड नं. ४ स्थित शेख इद्रिशको गोठघरमा करिब एक दर्जनका व्यक्तिको ज्यान जाने गरी भएको घटनामा संलग्न फरार रहेका ५५ वर्षीय बद्री सहनीलाई शुक्रबार साँझ पक्राउ गरेको हो। बाराको सिम्र...

https://www.onlinekhabar.com/2020/05/866465

९ जेठ, रौतहट । राजपुर बमकाण्डका अभियुक्त पूर्वमन्त्री आफताब आलमको घरमा प्रहरीले खानतलासी गरेको छ । सोही बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राति १२ बजे राजपुरमा रहेको आफताब आलमको घरमा पुगेको थियो …