शक्तिशाली सरकार किन निरिह ? राजेन्द्र लिङ्देनले सोधे सात प्रश्‍न

काठमाडौं : सांसद तथा राप्रपा नेता राजेन्द्र लिङदेनले पछिल्लो एक वर्षमा भएको अनियमितता र बेथितीबारे सरकार मौन बसेको भन्दै प्रश्‍न उठाएका छन्। उनले राणाकालपछिको शक्तिशाली हुँदा पनि सरकारले आफ्नो शक्तिको सदुपयोग गर्न नसकेको भन्दै पद्दतिमाथि नै प्रश्‍न उठाएका छन्। उनले संसदलाई देखाएरै वाइडबडी जहाज खरिद...

सम्बन्धित सामग्री

राप्रपा सत्ता केन्द्रीत चलखेलमा सामेल हुँदैनः राजेन्द्र लिङ्देन

काठमाडौं, २१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरु सत्ता केन्द्रीत चलखेलमा सामेलद नरहेको र नहुने बताएका छन् । वर्तमान समस्याको समाधान सरकार परिवर्तन नभएको उनको दाबी छ । उनले अहिलेको आवश्यकता अवस्था परिवर्तन रहेको बताए । अवस्थामा परिवर्तनका लागि वर्तमान भ्रष्ट व्यवस्थाको अन्त्य गर्नु आवश्यक रहेको उनले बताएका छन् । […]

कोशीमा एमाले–कांग्रेस मिलेर सरकार बनाउनुपर्छः  राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले कोशीमा देखिएको संकट समाधानका लागि एमाले–कांग्रेस मिलेर सरकार बनाउनुपर्ने बताएका हुन्। ‘कोशीमा जे रोपिएको थियो त्यसको फल लाग्ने कुरा हो। त्यो देखिरहेको छ। हामी कुनै पक्षमा नलाग्दा प्रदेश सभा नै विघटन हुनसक्ने परिस्थिति देखिन थालेको छ। तर, त्यो कुन बेला

राप्रपा केपी ओलीको पुच्छर त होइन नि : राजेन्द्र लिङ्देन

काठमाडौं, २० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार ढाल्ने र बनाउने गोलचक्करमा नलागेको बताएका छन् । ‘देशले थप अस्थिरता बेहोर्न सक्दैन । राप्रपा अस्थिरताको कारण पनि बन्दैन । पाँच वर्ष स्थिरता दिनुपर्छ भनेर अघिल्लो चोटि सरकारमै गएका हौं । अस्थिरताको सहयोगी बन्न हामीलाई कुनै हतार छैन । हाम्रो प्राथमिकताको विषय पनि होइन,’ […]

कांग्रेस र एमाले मिलेर सरकार बनाउनु उपयुक्त हुन्छः राजेन्द्र लिङ्देन

काठमाडौं, ८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्देनले आफ्नो दल प्रतिपक्षमै बस्ने बताएका छन् । ‘संसद्मा म पहिले एक्लै थिएँ, अहिले अलि ठूलो संख्यामा छौं । हाम्रो घोषित एजेन्डाबाहेक जनताका समस्या सशक्त ढंगले उठाउँछौं । सरकार निर्माण हाम्रो प्राथमिकतामा छैन । जनमत पनि त्यस्तो छैन । प्रतिपक्षमा बसेर जनताको […]

कांग्रेस र एमाले मिलेर सरकार बनाओस् - राजेन्द्र लिङ्देन

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाए देशमा स्थिरता कायम हुने जिकिर गर्नुभएकाे छ । आज बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले यस्ताे बताउनुभएको हो । उहाँले अहिलेको सरकार गठबन्धनले बनाए पनि आफू प्रतिपक्षमा बसेर नागरिकका काम गर्न तयार रहेको बताउनुभयो । उहाँले सरकार निर्माण र मन्त्रीका लागि मात्रै अकारण आफू सरकारमा नजाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली क...

एमाले र कांग्रेस मिलेर सरकार बनाएको हेर्ने चाहना छ : राजेन्द्र लिङ्देन

काठमाडौं :  राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकार निर्माणको दौडमा नरहेको बताएका छन्। सांसदमा शपथ ग्रहण लगत्तै लिङ्देनले सरकार बनाउने विषयमा राप्रपाको कुनै चासो नरहेको बताएका हुन्। लिङ्देनले पाँच वर्ष ढुक्का सरकार चलेको हेर्न चाहेको र यसका लागि एमाले र कांग्रेस मिल्नुपर्ने बताए। ‘एमाले र कांग्रेस मिलेर सरकार बनाएको…

कुनै पनि बहानामा संसद् फर्केर जान्नँः राजेन्द्र लिङ्देन

काठमाडौं, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको कार्यकाल बढाउने प्रस्ताव सरकारले फिर्ता लिए पनि आफू संसद् नजाने बताएका छन् । “निर्वाचनको मिति घोषणा भएपछि सरकार स्वतः कामचलाउ हुन्छ । संसद् स्वतः निष्क्रिय हुनुपर्थ्यो र निष्पक्ष चुनावी सरकार गठन गरेर जानुपर्थ्यो । तर संसदको आयु मंसिर ४ पछि पनि लम्बाउने गतिविधि गर्न […]

सरकार सत्ता टिकाउनमा नै केन्द्रित छ : राजेन्द्र लिङ्देन

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन्।आईतबार नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्य समितिले 'नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्गचित्रको आवश्यकता' विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।अध्यक्ष लिङ्देनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्णरुपले अभिभावकविहीन भएको बताए। उनले अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनधि

सरकार सत्ता टिकाउनमा केन्द्रित छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाएका छन् । आइतबार नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्य समितिले नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यक्ता विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।अध्यक्ष लिङ्देनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्णरुपले अभिभावकविहीन भएको बताए । उनले अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई