काठमाडौँ– एक जनाको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३२ तीनकुने गैरीगाउँमा तीन जनाको मिलेमतोमा धारिलो हतियार प्रयोग गरी बिक्की थेबे लिम्बुको हत्या गरेको र अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-१० का २५ वर्षीय मुण्डा भनिने […]
काठमाडाैं : कुटपिट गरी एक जनाकाे हत्या गरेकाे अभियाेग लागेका ललितपुरका एक जनालाई प्रहरीले ३७ वर्षपछि पक्राउ गरेकाे छ।पक्राउ पर्नेमा ललितपुर साविक चापागाँउ गाविस- ८, सल्यानगाँउ हाल काठमाडौं गोदावरी नगरपालिका-१० बस्ने ५६ वर्षीय सुनबहादुर तामाङ छन्।तामाङसहितले सल्यानगाँउ बस्ने घटेरो कान्छो भन्ने गणेश बहादुर नगरकोटीलाई २०४१ चैत्र १२ गते राति कुटपिट गरी हत्या गरेकाे प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराेले जनाएकाे छ।कर्तव्य ज्यान मुद्दामा ललितपुर जिल्ला अदालतबाट २०४४ जेठ ५ गते साविक मुलुकी ऐन, अ
जिल्ला प्रहरी कार्यालय रामेछापले २८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साविक गौश्वारा गाविस-७ (हाल दोरम्बा शैलुङ गाउँपालिका–४) का ५८ वर्षीय होमबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले बताए ।
प्रहरीका अनुसार उनीसमेत चार जनाले २०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई विवादका कारण चक्कु प्रहार गरी हत्या गरेर फरार थिए ।
होमबहादुरबाहेक अन्य तीन अभियुक्तमध्ये चन्द्रबहादुर मगर र गंगबहादुर मगरले कैद सजाय भुक्तान ...
काभ्रे : जिल्लाको तेमाल गाउँपालिका–९ स्थित मच्छेपौवाका तीर्थमान दोङको हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन्।घटनाको १२ वर्षपछि दोङ हत्याका फरार मुख्य अभियुक्त ४७ वर्षीय ज्वाला भनिने पदमवीर लामा तामाङ पक्राउ परेका हुन्।मुख्य अभियुक्त लामालाई रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। १२ वर्षअघि रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा दोङको हत्या भएको थियो।दोङका आफन्त पृथीमान दोङले हत्यामा ज्ञानबहादु
काठमाडौं, २६ भाद्र । संखुवासभाको उमलिङमा एकै परिवारका छजनाको हत्या भएको घटनाको रहस्य खुलेको छ । प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । व्यक्तिगत रिसिबीका कारण हत्या भएको प्रहरीले जानकारी दिएको छ । हत्याका अभियुक्त पीडित परिवारका आफन्त नै रहेको खुलेको छ । अभियुक्तले हत्या स्वीकार गरिसकेको प्रहरीले जानकारी दिएको छ । हत्यामा कति जना संलग्न […]
धनगढी : बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृहमा पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको हो। जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण किशोरलाई बाल सुधारगृहमा राख्न आदेश दिएको हो। दोगडाकेदार गाउँपालिका–७ कतोलाकी भट्टको हत्याको अभियुक्त उनलाई आदेशपछि पुर्पक्षका लागि बाल सुधारगृहमा पठाइएको छ।विद्यालयबाट घर फर्कने क्रममा गत माघ २१ गते भट्टको हत्या बलात्कारपछि हत्या भएको थियो। बेपत्ता
काठमाडौँ । प्रहरीले सम्झना बोहोरा हत्याका अभियुक्त सार्वजनिक गरेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा २१ वर्षीया सम्झना बोहोराको हत्या गरेको अभियोगमा पक्राउ परेका ४७ वर्षीय लालबहादुर खत्रीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
१६ माघ, वीरगञ्ज । ९ वर्षीय राजन पटेलको बहुदरमाई नगरपालिका– ८ घर भएपनि वीरगञ्जमा बस्दै आएका थिए । उनी ग्रेस इङलिस बोर्डिङ स्कुलमा कक्षा ३ मा पढ्दै थिए । २०७३ असोज १९ गते वीरगञ्जमै लागेको मेला हेर्न गएका उनी बेपत्ता भए । भोलिपल्ट बिहान ६ बजे वीरगञ्ज–१४ चिनिमिल आवास क्षेत्र भित्र शव भेटियो । घाँस […]