टिकट खोसिएका दिपक पौडेलको ईश्वर पोखरेलसँग भनाभन

काठमाडौं, १३ वैशाख । पोखरा महानगरपालिकामा एमाले नेताहरुबीच एक अर्काको भण्डाफोर अभियान नै चलेको छ । मेयरको टिकट पाएका दिपक पौडेलले सुन चोरिरहेको भनिएको भिडियो सार्वजनिक भई भाइरल भएपछि भण्डाफोर चलेको हो । पौडेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरी विकल्प खोज्नुपर्ने भनेको बुझिएको छ । त्यसपछि पौडेलको एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग टेलिफोन […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलको फोटो फेरियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको फोटो फेरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको दुवै गालामा भएको कोठी हटाएर एडिट गरेको फोटो राखेको थियो । उक्त फोटोको चौतर्फी विरोधपछि राष्ट्रपति कार्यालय शीतलनिवासले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको दुवै गालामा रहेका कोठी भएको नयाँ फोटो राखिएको छ । कार्यालयले बुधबार फोटो फेरेको हो ।

कलाकार पदमप्रसाद पौडेलको निधन

काठमाडौं । वरिष्ठ कलाकार पदमप्रसाद पौडेलको निधन भएको छ । पौडेलको ९२ वर्षको उमेरमा निधन भएको हो । पौडेल लामो समयदेखि दमको रोगबाट पीडित थिए । उनको मंगबार दिउँसो निधन भएको अभिनेता एवं चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का जानकारी दिएका हुन् । अध्यक्ष खड्काको अनुसार मंगबार साँझ पशुपति आर्यघाटमा पौडेलको पार्थिव शरिरको अन्त्येष्टि गरिने […]

आयुर्वेद औषधि उत्पादक संघका पूर्व अध्यक्ष विनोद पौडेलको निधन

नेपाल आयुर्वेद औषधि उत्पादक संघका पूर्व अध्यक्ष विनोद पौडेलको निधन भएको छ। पौडेलको उपचारका क्रममा गएराति १ बजे ग्रान्डी अस्पतालमा निधन भएको हो।

गण्डकी प्रदेशः पौडेलको गढमा देउवा हावी

गण्डकी प्रदेश कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गढ मानिन्छ। पौडेलको मात्र होईन महामन्त्री शशांक कोइरालाको पनि उत्तिकै प्रभाव भएको प्रदेश गण्डकी हो। तर, पछिल्लो क्रममा सभापति शेरबहादुर देउवा समूहको प्रभाव गण्डकीमा बढ्दो क्रममा रहेको छ।...

न्यायाधीश पौडेलको निधन

काठमाडौँ, २१ जेठ: कोरोना सङ्क्रमणका कारण धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । स्टार अस्पताल ललितपुर, सानेपामा उपचारका क्रममा ५५ वर्षीय पौडेलको आज निधन भएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । कोरोना सङ्क्रमण देखिएपछि यही जेठ २ गते उपचारका लागि उनलाई अस्पताल लगिएको थियो । न्यायाधीश पौडेल २०७६ साउनदेखि जिल्ला […]

धादिङ जिल्ला न्यायाधीश पौडेलको निधन

काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको आज शुक्रबार विहान निधन भएको छ । ५५ वर्षीय पौडेलको ललितपुरको स्टार अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । The post धादिङ जिल्ला न्यायाधीश पौडेलको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

पोखराका सञ्चारकर्मी पौडेलको निधन

पोखराका कुशल संचारकर्मी गणेश पौडेलको निधन भएको छ । गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । उनलाई गत वैशाख २० मा कोरोना पुष्टि भएको थियो ।  ४२ वर्षीय पौडेलमा कोभिडबाहेक अरु समस्या नरहेको अस्पतालले जनाएको छ । पोखरा–३३ भरतपोखरी निवासी पौडेल २०६५ सालदेखि गण्डकी टेलिभिजनमा कार्यरत थिए ।

राष्ट्रिय सभाका पूर्वसदस्य पौडेलको निधन

राष्ट्रिय सभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको निधन भएको छ । पूर्वीय दर्शनका जानकार रहेका संस्कृतिविद पौडेलको मष्तिष्कघातका कारण शनिबार बिहान ६ बजेर १८ मिनेट जाँदा पशुपतिस्थित वैद्यखानामा निधन भएको हो ।...

राष्ट्रियसभाका पूर्व सदस्य पौडेलको निधन, देउवाद्वारा दु:ख व्यक्त

काठमाडाैं । नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभाका पूर्व सदस्य प्रा.विदुर पौडेलको निधन भएको छ ।  शनिबार बिहान पशुपतिस्थित वैद्यखानामा पौडेलको ७७ वर्षको उमेरमा निधन भएको हो। नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहेका पूर्वीय दर्शन तथा संस्कृत साहित्यका अध्येता पौडेलको मस्तिष्कघातबाट निधन भएको हो।ओखलढुङ्गा स्थायी घर भई काठमाडौंको कुमारीगालमा बस्दै आएका पौडेललाई केही दिनअघि मस्तिष्कघात भएको थियो ।  शिक्षण अस्पताल र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गरिए

संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति पौडेलको निधन

काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति विदुर पौडेलको निधन भएको छ। पहिलो राष्ट्रियसभाका सदस्यसमेत रहेका पौडेलको शनिबार बिहान पशुपतिस्थित बैद्यखानामा ७७ वर्षको उमेरमा निधन भएको हो। पूर्वीय दर्शन तथा संस्कृत साहित्यका अध्येता पौडेलको मस्तिष्कघातबाट निधन भएको हो। ओखलढुङ्गा स्थायी घर भई काठमाडौंको कुमारीगालमा बस्दै आएका पौडेललाई केही दिनअघि मस्तिष्कघात भएपछि शिक्षण अस्पताल लगिएको थियो।त्यहाँबाट सिनामंगलस्थित मेडिकल कलेजमा लगिएकोमा अवस्था नाजुक बनेपछि पौडेलले आफूलाई पशुपतिना