राष्ट्रिय सभाका पूर्वसदस्य पौडेलको निधन

राष्ट्रिय सभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको निधन भएको छ । पूर्वीय दर्शनका जानकार रहेका संस्कृतिविद पौडेलको मष्तिष्कघातका कारण शनिबार बिहान ६ बजेर १८ मिनेट जाँदा पशुपतिस्थित वैद्यखानामा निधन भएको हो ।...

सम्बन्धित सामग्री

राष्ट्रिय सभाका पूर्वसांसद शाहको निधन

राष्ट्रिय सभाका पूर्वसांसद एवं नेपाली सेनाका पूर्वसहायक रथी दीप्तप्रकाश शाहको ८५ वर्षको उमेरमा निधन भएको छ । सोमबार राति हृदयघातका कारण निधन भएको परिवारका सदस्यहरूले जनाएका छन् ।

राष्ट्रिय सभाका पूर्वसदस्य शाहको निधन

दैलेख – राष्ट्रिय सभाका पूर्वसदस्य दीप्तप्रकाश शाहको ८६ वर्षको उमेरमा निधन भएको छ । शाहकाे आज मङ्गलवार काठमाण्डौकाे गैरीधारामा रहेकाे निवासमा हृदयघातका कारण निधन भएकाे उहाँका परिवारले जानकारी दिएको छ । नेपाली सेनाको आन्तरिक कानुन व्याख्या र कारबाही गर्ने प्राड विभागका पहिलो संस्थापक शाह नेपाली सेनाको सहायक रथी हुनुहुन्थ्यो । २०४७ सालमा सेनाबाट अवकाश भएपछि २०५८ सालमा उहाँ राजाबाट राष्ट्रिय सभाका सदस्य मनोनीत हुनुभएको थियो । शाहकाे जन्म १९९३ साल भदौ १४ गते दैलेखको दुल्लूमा भएको थियो । २०१८ सालमा राजारजौट...

एकीकृत समाजवादीका सल्लाहकार मानन्धरको निधन

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार लक्ष्मीदास मानन्धरनको निधन भएको छ। मानन्धनरको शुक्रबार निधन भएको हो। उनी राष्ट्रिय सभाका पूर्वसदस्य समेत थिए। मानन्धरको निधनप्रति समाजवादीका अध्यक्ष माधवकुमार नेपालले श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सल्लाहकार, राष्ट्रिय सभाका पूर्व सदस्य एवं वरिष्ठ समाजसेवी कमरेड लक्ष्मीदास मानन्धरको निधन […]

राष्ट्रिय सभाका पूर्वसदस्य मानन्धरको निधन

काठमाडौँ। राष्ट्रिय सभाका पूर्वसदस्य तथा व्यवसायी लक्ष्मीदास मानन्धरको निधन भएको छ। उनको ९४ वर्षको उमेरमा गएराति ह्याम्स अस्पतालमा निधन भएको हो। मानन्धर लामो समय साल्ट ट्रेडिङ्गको अध्यक्ष रहेका थिए। नेपालमा नुनको कारोबारलाई व्यवस्थित गर्न र मूल्यमा एकरूपमा कायम गराउन उनको महत्त्वपूर्ण भूमिका छ।

राष्ट्रिय सभाका पूर्वसदस्य पौडेलको निधन

काठमाडौं, (नेस) राष्ट्रिय सभाका पूर्वसदस्य एवं नेपाली कांग्रेसका नेता प्राध्यापक विदुर पौडेलको ७७ वर्षको उमेरमा शनिबार बिहान निधन भएको छ । नेपालमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका स्व. पौडेल २०४८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । राजनीतिकका साथै शैक्षिक एवं सामाजिक क्षेत्रमा उहाँको अतुलनीय योगदान रहेको छ । लामो समय […]

राष्ट्रिय सभाका पूर्वसदस्य विदुर पौडेलको निधन

कांग्रेस नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य संस्कृतिविद् विदुर पौडेलको निधन भएको छ । पौडेलका सहयोगी

राष्ट्रियसभाका पूर्व सदस्य पौडेलको निधन, देउवाद्वारा दु:ख व्यक्त

काठमाडाैं । नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभाका पूर्व सदस्य प्रा.विदुर पौडेलको निधन भएको छ ।  शनिबार बिहान पशुपतिस्थित वैद्यखानामा पौडेलको ७७ वर्षको उमेरमा निधन भएको हो। नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहेका पूर्वीय दर्शन तथा संस्कृत साहित्यका अध्येता पौडेलको मस्तिष्कघातबाट निधन भएको हो।ओखलढुङ्गा स्थायी घर भई काठमाडौंको कुमारीगालमा बस्दै आएका पौडेललाई केही दिनअघि मस्तिष्कघात भएको थियो ।  शिक्षण अस्पताल र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गरिए

संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको निधन

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति तथा राष्ट्रिय सभाका पूर्वसदस्य विदुर पौडेलको निधन भएको छ । आज बिहान पशुपतिस्थित वैद्यखानामा उनको निधन भएको हो । ओखलढुंगा घर भई कुमारीगालमा बस्दै आएका पौडेललाई मस्तिष्कघात भएको थियो । उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । पछि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)समेत लगिएको थियो । तर, पछि […]

कांग्रेस कञ्चनपुरका पूर्व सभापतिको निधन

नेपाली कांग्रेस कञ्चनपुरका पूर्व पार्टी सभापति एवं राष्ट्रिय सभाका पूर्व सांसद गंगादत्त जोशीको निधन भएको छ । सभापति शेरबहादुर देउवाले बुधवार ट्विट गर्दै जोशीले लोकतन्त्र प्राप्तिको हरेक आन्दोलनमा खेलेको भूमिका निकै महत्त्वपूर्ण रहेको स्मरण गरेका छन् । ‘मेरा मित्र गंगादत्त जोशीको निधनको खबरले निकै मर्माहित भएको छु,’ सभापति देउवाले लेखेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले समेत ट्विट गर्दै जोशीको हृदयघातबाट निधन भएको खबरले दुःखी र स्तब्ध भएको जनाएका छन् ।

राष्ट्रिय सभाका पूर्वसांसद लिम्बुको कोरोना सङ्क्रमणका कारण निधन

राष्ट्रिय सभाका पूर्वसांसद इन्द्रहाङ लिम्बूको कोरोना संक्रमणका कारण बिहीबार बिहान होम आइसोलेसनमा निधन भएको छ