गण्डकी प्रदेशका सभामुखले जब जिम्मेवारी बिर्से...

पोखरा : आइतबार दिउँसो १ बजेका लागि गण्डकी प्रदेशसभामा प्री-बजेट छलफलका लागि सभामुखले यसअघिको बैठकबाट नै संसद् बैठक आह्वान गरेका थिए। तर, तोकेको समयमा बैठक सुरु भएन र झण्डै एक घण्टा ढिलो गरी सुरु भयो। आइतबारको बैठक जम्मा ३ मिनेट मात्र चल्यो।  राष्ट्रियगानको धुन सकिएलगत्तै सभामुखले बैठक प्रारम्भ भएको जानकारी गराए। ...

सम्बन्धित सामग्री

प्रदेश नामकरणका लागि आज सर्वदलीय बैठक

विराटनगर : प्रदेश १ को नामकरणका लागि आज शुक्रबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुका बिचमा सर्वदलीय छलफल हुँदैछ। प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आव्हानमा सर्वदलीय छलफल बोलाइएकाे हो।प्रदेशसभा गठन भएको चार वर्ष ६ महिना बितिसक्दा पनि प्रदेश १ को नामकरण हुन सकेको छैन। नामकरणको प्रस्ताव अगाडि बढाउने जिम्मेवारी प्रदेशसभाको भएपनि सभामुखले पहिलो पटक नामका विषयमा छलफल गर्न सर्वदलीय बैठक आव्हान गरेका हुन। यस अघि उनले अनौपचारिक रुपमासमेत दलहरुसँग छलफल गरेका छन्। सर्वदलीय बैठक दिउँसो १ बजे

माग पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी हुँदैनौं : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्ना माग पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी नहुने अडान कायमै रहेको दोहोर्‍याउनुभएको छ । शुक्रबार निर्वाचन अयोगमा दल दर्ताका लागि पुग्नुभएका महासचिव पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाले गल्ती सच्याउनु पर्ने वा राजीनामा दिएर मार्ग प्रशस्त नगरेसम्म संसदीय प्रक्रियामा सहभागी नहुने बताउनुभएको हो । सभामुखले पदीय जिम्मेवारी निर्वाहमा दोहोरो भूमिकामा […]

सभामुख सापकोटाकाे दाबी : पदीय जिम्मेवारीमा दृढ छु, कानुनबाहिर गएकाे छैन

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले आफू सभामुखको पदीय जिम्मेवारीप्रति सचेत रहेको बताएका छन्। संघीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल संवत् र छठ पर्वको अवसर पारेर सोमबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पदीय जिम्मेवारी सभामुखले पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका बेला उनले यस्तो बताएका हुन्।इतिहासले आफूलाई संघीय संसदको नेतृत्व गर्ने अवसर दिएको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बत