काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा नियुक्ति लिएको र सोही प्रमाणपत्रका आधारमा पटक पटक बढुवा भएको आरोपमा स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त कार्यालय प्रमुख सुमन प्रसाद तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार तिवारीविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। आयोगका अनुसार स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृतसमेत […]
सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाइएको जनाएको हो। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा दाहाललाई आचरण उल्लंघन, अनुशासनहीन कार्य तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मानप्रतिष्ठा र छविमा आँच […]
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय समिति चयनका लागि भएको मतदान प्रक्रिया अझैं सकिएको छैन । दोस्रो पटक थप गरिएको समय नाघेर अढाई घण्टा बित्दा पनि मतदान जारी छ ।
आज बिहानैदेखि सुरु भएको …
काठमाडौँ। . निलम्बनमा परेका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाएको छ । गत असोज १९ गते निबलम्बनका परेका दाहाललाई बर्खास्त गरेको गृहले जनाएको छ । सशस्त्र प्रहरी बलका अर्का एआईजी अन्जनीकुमार पोखरेल नेतृत्वको छानबिन समितिले दाहाललाई बर्खास्त गर्न सिफारिस गरेको थियो । त्यसकै आधारमा बर्खास्त गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता […]
२३ असोज, सल्यान । सल्यानका फाँटहरू यतिबेला पाकेको धानले पहेँलपुर बनेका छन् । केही महिनाअघि किसानले रोपेका धान पाकेर फाँट तथा गह्राहरू पहेँलै बनेपछि गाउँका खेतहरूमा मनमोहक दृश्य देखिन थालेको छ । धान पाके सँगै …
दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१३ चौधेरा निवासी चेतबहादुर केसीको सो दुर्घनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । नेपालगन्जबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ४१४८ नम्बरको यात्रुवाहक बसले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश एए८५९८ नम्बरको सरकारी मोटरसाइकललाई आज […]