२१ असार, काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको अन्तिम खेलमा नेपाल उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा ३-१ ले पछाडि छ ।
उज्बेकिस्तानले खेलको दोस्रो मिनेटमा नै गोल गरेको थियो । ११औं मिनेटमा उज्बेकिस्तानले अग्रता …
काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ अन्तर्गतको उज्बेकिस्तानसँगको खेलमा नेपाल ३–१ ले पछाडि परेको छ । उज्बेकिस्तानको टोलीले ४० औं मिनेटमा पेनाल्टी मार्फत तेस्रो गोल गरेको हो । यसअघि नेपालकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले २५ औं मिनेटमा गोल गर्दै नेपाललाई २–१ को अवस्थामा पुर्याएकी थिइन् । खेल सुरु भएको दोस्रो मिनेटमा […]
काठमाडौँ । देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको उच्च-पहाडी तथा हिमाली […]
‘सुनेको शासन, भोगेको प्रशासन’: उमेशप्रसाद मैनालीको संस्मरणले उजागर गर्यो नेपालको प्रशासनिक इतिहास ! काठमाडौँ । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा प्रशासनविद् उमेशप्रसाद मैनालीको संस्मरणात्मक पुस्तक ‘सुनेको शासन, भोगेको प्रशासन’ शनिबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पुस्तकको लोकार्पण गरेका हुन्। बुक हिल्स प्रकाशनले बजारमा ल्याएको यो पुस्तकले नेपालको प्रशासनिक इतिहास, […]
काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ अन्तर्गतको उज्बेकिस्तानसँगको खेलमा नेपालले एक गोल फर्काएको छ । खेलको सुरुवातमै दुई गोल खाएको नेपालले २५ औं मिनेटमा एक गोल फर्काएको हो । कप्तान सावित्रा भण्डारी (साम्बा)ले गोल गर्दै नेपाललाई २–१ को अवस्थामा पुर्याएकी छन् । यसअघि खेल सुरु भएको दोस्रो मिनेटमा नै उज्बेकिस्तानले गोल […]