परिवर्तन उल्टिने त्रासले दलहरू सर्वदलीय बैठकमा जुटेका हुन् ?

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सम्झौताको हिस्सेदार दलहरूबीच समीक्षा बैठक बस्ने तयारी छ । जसको पूर्वतयारीस्वरुप मंगलबार दलहरू बैठकमा जुटे ।

सम्बन्धित सामग्री

सभामुख चयनका लागि सर्वदलीय बैठक शुरु

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनका लागि सर्वदलीय बैठक बसेको छ । आज (शनिबार) बिहान साढे ११ बजेदेखि सर्वदलीय बैठक बसेको हो । हिजो (शुक्रबार) सभामुख चयनका लागि प्रदेशसभाको बैठक स्थगित भएको थियो । नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले माघ २ गतेसम्म बैठक स्थगित गर्नुपर्ने अडान राखेको छ । सत्तारूढ दलहरू भने तत्काल सभामुखको […]

संसद् भवनमा सुरु भयो सर्वदलीय बैठक

काठमाडौं : प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशपतिशम्शेर जबराले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।संसद्‌को पहिलो बैठकका लागि एजेण्डा तय गर्न ज्येष्ठ सदस्य जबराले संसद् भवन नयाँ बानेश्वरमा बोलाएको सर्वदलीय बैठक केहीबेर अघि सुरु भएको हो।बैठकमा संसद्‍मा प्रतिनिधित्व गर्ने सबै दलहरू तथथा स्वतन्त्र सांसदहरू समेतलाई बोलाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए। बैठकले प्रतिनिधिसभाको अन्तरिम नियमावली, दलहरुको सिट व्यवस्थापन, दलका नेताको बोल्ने क्रमलगायतका एजेण्ड

‘प्रदेश १ को नाम टुंग्याउन दलहरू असफल’

मोरङ – प्रदेश १ को नाम टुंग्याउनका लागि दलहरू असफल भएको प्रदेश १ प्रदेश सभाका सभामुख प्रदीकुमार भण्डारीले बताएका छन्। नेपाल पत्रकार महासंघ मोरङ शाखाले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा प्रदेश सभा सभामुख भण्डारीले नामकरणका लागि दलहरूले पटक पटक प्रयास गरेपनि सफल हुन नसकेको बताए। उनले भने, ‘मैले आफैँ पनि धेरैपटक सर्वदलीय बैठक बोलाएँ। दलहरूलाई […]

प्रदेश १ : भित्र सर्वदलीय बैठक, बाहिर साकेला नाच !

विराटनगर : प्रदेश १ को नामकरणका लागि प्रदेशसभा सचिवालयमा अहिले सर्वदलीय छलफल चलिरहेको छ।  प्रदेशसभा बाहिर किरात राई यायोक्खा भने बाहिर साकेला नाचिरहेका छन्।पहिचानका आधारमा अर्थात् ‘किरात प्रदेश’  नाम राख्न माग गर्दै साकेला नाचेको  किरात राई यायोक्खाकी नगर अध्यक्ष विष्णु राईले बताइन्।सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामकरणका लागि सहजीकरण गर्न सर्वदलीय बैठक बोलाएका हुन्।बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरू सहभागी छन्। यही अधिवेशनमा

प्रदेश १ को नामकरण : छलफल गर्न साउन ६ गते सर्वदलीय बैठक

काठमाडौं : प्रदेश १ को नामकरणबारे छलफल गर्न सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक आह्वान गरेका छन्।नामकरणका लागि दलहरू आ-आफ्नै अडानमा रहँदा सहमतिका लागि सभामुख भण्डारीले सर्वदलीय बैठक बोलाएका हुन्। उनले साउन ६ गतेका लागि बैठक डाकेको प्रदेशसभाका प्रवक्ता एवम् उपसचिव चन्द्रमणि भण्डारीले थाहाखबरलाई जानकारी दिए।बैठक बिहान ११ बजेको लागि बोलाइएको छ। मुलुकका ७ मध्ये अन्य प्रदेशले नाम र राजधानीको टुङ्गो लगाइसकेका छन्। प्रदेश १ मा भने दलहरूबीच प्रदेश राजधानी र नामकरणको विषयमा सहमति जुट्न स

प्रदेश नामकरणका लागि बसेको सर्वदलीय बैठक अनिर्णित

विराटनगर । प्रदेश नामकरणका लागि छलफल गर्न भनेर मंगलबार प्रदेश–१ सरकारले आयोजना गरेको सर्वदलीय बैठकमा दलहरू अनिर्णित बनेका छन् । मुलुकका ६ वटै प्रदेशले नामकरण प्रक्रिया टुंगो लगाउँदा प्रदेश–१ मा कुनै सुरसार नै नभएका बेला सरकारले पहिलोपटक सर्वदलीय बैठक आयोजना गरेको हो । बैठकमा सत्तापक्ष र विपक्ष कुनै पनि पक्षले प्रदेश नामकरणबारे ठोस प्रस्ताव अघि […]

एमसीसी टेबल गर्न सभामुख सापकोटा तयार

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा एमसीसी संसद्मा टेबल गर्न तयार भएका छन्। यसमा आफू निर्णायक नभएको, दलहरू नै सर्वेसर्वा भएको सभामुख सापकोटाले बताएका छन्। यसमा दलहरू नै सर्वेसर्वा भएको प्रतिक्रिया उनले दिएका छन्। उनले राष्ट्रिय सहमतिका विषयमा दलहरूलाई सदनमै चर्चा गर्न पनि आग्रह गरेका छन्। सभामुखकै आह्वानमा सोमबार सिंहदरबारमा सर्वदलीय बैठक बसेको थियो। एमाले भने […]

सर्वदलीय बैठक एमसीसी केन्द्रितः सत्तारूढ दल नै विभाजित

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक अमेरिकी सहयोग परियोजना एमसीसी केन्द्रित बनेको छ । बैठकमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस एमसीसी संसद्बाट जसरी पनि पारित गर्नुपर्ने पक्षमा उभिएको छ भने माओवादी केन्द्र विभाजित बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल एमालेले भने वहिष्कार गरेको छ । प्रधानमन्त्री देउवाले संसद्बाट एमसीसी परियोजना पास गर्नेगरी बैठकमा छलफल अघि बढाएका थिए । तर, सत्तारूढ गठबन्धनमा रहेका दलहरू नै सो विषयमा विभाजित बनेपछि बै...

आज साँझ सर्वदलीय बैठक बस्दै

आज (मंगलबार) साँझ संसदमा प्रतिनिधित्व गर्ने दलहरू सहभागी हुने सर्वदलीय बैठक बस्दै छ ।  प्रधानमन्त्री केपी