भारत भ्रमणमा रहेका प्रचण्ड आज स्वदेश फर्किँदै

काठमाडौँ – भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आइतबार स्वदेश फर्किँदै छन्। तीनदिने भारत भ्रमणका लागि दिल्ली पुगेका उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर आजै स्वदेश फर्किँन लागेका हुन्। भारतीय सत्तारूढ पार्टी भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड शुक्रबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए। उनले शनिबार भारतीय विदेशमन्त्री एस […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वदेश फर्किँदै

काठमाडौं । जापान भ्रमणमा रहनु भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुधबार स्वदेश फर्किँदै हुनुहुन्छ । गत शुक्रबार नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा जापान जानु भएका प्रचण्डसहितको टोली बुधबार दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने उहाँको सचिवालयले जनाएको छ । टोलीमा अध्यक्ष प्रचण्डसँगै उहाँका स्वकीय सचिव रमेश मल्ल, प्रेस संयोजक सूर्य किरण […]

प्रचण्डको भारतीय प्रधानमन्त्री मोदीसँग भेट भएन, स्वदेश फर्किँदै

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी स्वदेश फर्कने भएका छन् । उनले यसअघि भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुन सक्ने बताएका थिए । आज (आइतबार) बिहान भाजपा अध्यक्ष जेपी नड्डासँग भेट गरेपछि दाहाल त्यहीँबाट स्वदेश फर्कन लागेका हुन् । […]

उपसभामुख पुष्पा भुसालको शपथग्रहण ४ बजे हुने

काठमाडौं।उपसभामुख पुष्पा भुसालको शपथग्रहण आज दिउँसो ४ बजे हुने भएको छ।भारत भ्रमणमा रहेका प्रचण्ड आज बेलुका स्वदेश फर्किँदै छन्।भारतबाट पेट्रोलियम पदार्थको मूल्य पेट्रोलमा साढे १५ रुपैयाँ प्रतिलिटर र डिजेलमा साढे १६ रुपैयाँ घटेर आएको छ।ग्रिसमा कार्गो बिमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ र नुवाकोटमा टिपर दुर्घटनामा परि १ जनाको मृत्यु हुँदा ५ जना घाइते भएका छन्।

प्रचण्ड आज बेलुका स्वदेश फर्किँदै

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेलुका (आइतबार) स्वदेश फर्किने भएका छन् । प्रचण्डको सचिवालयका अनुसार गत शुक्रबार दिल्ली निस्किएका प्रचण्ड तीनदिने दिने भ्रमण सकेर आज बेलुका ६ बजे फर्किने भएका हुन् ।

प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई भेटेर प्रचण्ड आज स्वदेश फर्किँदै

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम छ । शुक्रबारदेखि भारत भ्रमणमा रहेका प्रचण्डले आजै प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यतालिका छ । शुक्रबार भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका प्रचण्डले शनिबार भारतीय विदेश सचिव एस जयशंकरसँग...