काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेलुका (आइतबार) स्वदेश फर्किने भएका छन् ।
प्रचण्डको सचिवालयका अनुसार गत शुक्रबार दिल्ली निस्किएका प्रचण्ड तीनदिने दिने भ्रमण सकेर आज बेलुका ६ बजे फर्किने भएका हुन् ।