उम्मेदवारहरूलाई सुकुम्बासीको अनुरोध : भो, अब हाम्रो बस्तीमा नछिर्नू

काठमाडौं : स्थानीय तहको निर्वाचन आउन ५ दिन बाँकी छ। यतिखेर पालिकाका विभिन्न पदमा मनोनयन दिएका उम्मेदवारहरूलाई भोट माग्न भ्याइनभ्याई छ। मिठा अनि ठूला आश्वासनका पोका बोकेर मतदाताहरूको घरदैलोमा पुगिरहेका छन् उम्मेदवार। तर नेपालकै राजधानी शहर काठमाडौं उपत्यकाभित्रका सुकुम्बासीलाई चुनावले छोएकाे छैन। उनीहरूलाई चुनाव र मतदान गर्नुभन्दा बढी भोको पेट भर्नकै चिन्तामा पिरोलिइरहनु परेको छ। हरेक वर्ष सरकारी नीतिमा सुकुम्बासी बस्ती व्यवस्थापन गर्ने एजेण्डा छुटेको हुँदैन। तर

सम्बन्धित सामग्री

बस्तीमा कुहिरो लोकार्पण

कथाकार रामचन्द्र नेपालको पाँचौं कृति बस्तीमा कुहिरो लोकार्पण गरिएको छ।

घर–आँगनमै पुग्यो माघी, थारु बस्तीमा रौनक

सुदूरपश्चिमको कैलाली–कञ्चनपुरका थारु बस्तीमा अहिले रौनक छ । घर–घरमा कोही पनि फुर्सदिला छैनन् । माघी आउन दुई दिन मात्रै बाँकी रहँदा थारु बस्तीमा व्यस्तता बढेको हो ।

थापाथलीको सुकुम्बासी बस्तीमा डोजर आतंक (फोटो फिचर)

काठमाडौं : थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाएर बस्तीमा आतंकित बनाएको छ।काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तरगत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको हो। तर, सो बस्तीमा मानिसहरुले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रदर्शन गरिरहेका छन्। डोजरको प्रतिकार गर्न इट्टासमेत प्रहार भइरहेको छ।अहिले पनि त्यो क्षेत्र तनावग्रस्त छ। स्थानीयले प्रतिकार गर्न प्रदर्शनलाई निरन्तरता द

टाँगिया बस्तीमा बल्‍ल पुग्यो बिजुली

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगिया बस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन ।

चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या

सर्लाही– सुक्खा मौसम सुरु भएसँगै जिल्लाको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या सिर्जना भएकोे छ । जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झैँ यसवर्ष पनि खानेपानीको समस्या सुरु भएको हो ।उत्तरी चुरे क्षेत्रका धारा, इनार, कुवालगायतका खानेपानीका स्रोत सुक्न थालेपछि सो क्षेत्रका बस्तीमा खानेपानीको अभाव सुरु भएको इश्वरपुर नगरपालिका–१२ का बासिन्दा […]

भूमेका सबै ठूला बस्तीमा सडक

रुकुम (पूर्व) : भूमे गाउँपालिकाका सबै ठूला मुख्य बस्तीमा सडक सञ्जालको पहुँच पुगेको छ। स्थानीय सरकार हुनुअघि गाउँपालिका मध्यपहाडी राजमार्ग र सहिद मार्गको मात्र पहुँचमा रहेको थियो। हाल भूमेका सबै ठूला मुख्य बस्तीमा सडक सञ्जालको पहुँच पुगेको हो।संघीयता कार्यान्वयन भएको ५ वर्ष पुग्नै लाग्दा भूमेका सबै ठूला मुख्य बस्तीमा सडक सञ्जालको पहुँचमा पुगेको छ। चुनावमा मतदातासँग गरिएको महत्त्वपूर्ण प्रतिबद्धतामध्ये एक सडकतर्फ सोचेअनुसारको विकास भएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरको प्रतिक्रिया रहेको छ।आफ

मुसहर बस्तीमा खानेपानी अभाव

महोत्तरीको एकडारा गाउँपालिका– ४ भटौलिया गाउँमा रहेका १०० घरपरिवारको सिङ्गै मुसहर बस्तीमा खानेपानीको अभाव रहेको छ । दलित मुसहर बस्तीमा एउटा पनि खानेपानी पाइप (कल) नरहेको स्थानीयवासी सिकिन्दर सदा मुसहरले बताए ।उनका अनुसार सिङ्गै मुसहर बस्तीको कोही कसैको आफ्नो घरमा खानेपानी पाइप छैन । सबैले खानेपानी ल्याउनका लागि गाउँको सार्वजनिक स्थानमा रहेको पाइप वा बस्तीदेखि अलि टाढा रहेको विद्यालय र वडा कार्यालयको प्राङ्गणमा रहेको पाइपबाट खानेपानी ल्याउने गरेका छन् । स्थानीयवासी ६० वर्षीया जिवछी सदा मुसहर

महाकाली नदी बस्तीमा छिर्ने खतरा बढ्यो

कञ्चनपुर । महाकाली नदीले पक्की सडक कटान गरेपछि बाढी बस्तीमा छिर्ने खतरा बढेको छ । गत आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढीले निर्माणाधीन ६ लेनको पक्की सडक कटान गरेपछि महाकाली नदीको बाढी बस्तीमा छिर्ने खतरा बढेको हो । बाढी बस्तीमा छिरेसँगै पछि भीमदत्त नगरपालिकाको वडा नम्बर ११, १२ र १३ का चार सय बढी घर […]

आरक्षपीडित बस्तीमा हात्तीको आतंक

कञ्चनपुरको आरक्षपीडित बस्तीमा हात्तीको बथानले आतंक मच्चाएको छ । गयराती आएको हात्तीको बथानले आरक्षपीडित बस्तीका तीन घर टहरा भत्काइदिएको छ । जंगली हात्तीको बथानले लालझाडी गाउँपालिका ६ देखतभूली चान्देवका तीन...