व्यवसायिक साझेदार हत्यामा संलग्न थप दुईजना पक्राउ

मोरङ – मोरङको धनपालथान गाउँपालिकामा भएको २ जनाको हत्याकाण्डमा संलग्न थप २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार शुक्रबार रंगेली नगरपालिकाका मोहम्मद सुभाम र सुनसरीको देवानगञ्ज गाउँपालिकाका मोहम्मद हकिमलाई पक्राउ गरेको हो। धनपालथान गाउँपालिका ७ स्थित उखुबारीमा धरानका ४९ वर्षीय राजेन्द्र श्रेष्ठ र सप्तरी शम्भुनाथ नगरपालिकाका […]

सम्बन्धित सामग्री

हत्या आरोपमा दुईजना पक्राउ

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय वाशुदेव जोशीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेका सोही ठाउँका २४ वर्षीय महेन्द्र बिष्ट र  २८ वर्षीया धनमती भण्डारी रहेका बैतडीका प्रहरी प्रमुख डिएसपी (प्रहरी नायव उपरीक्षक) प्रेमबहादुर शाहीले जानकारी दिए। मृतक जोशीका दाई पुष्पराज जोशीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा बिष्ट र भण्डारीविरुद्ध किटानी जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो।वाशुदेवको शनिबार रा

सिरहामा महिला हत्यामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ

सिरहा प्रहरीले महिला हत्यामा संलग्न रहेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नपा २ का ३० वर्षीय लक्ष्मीनियाँ कापरको हत्यामा संलग्न रहेको आरोपमा सोही नगरपालिका १ का २० वर्षीय नितेश कुमार रजक र  वडा नम्बर २ मलनियारीका २० वर्षीय राम कुमार महतो कोइरीलाई पक्राउ गरेको हो ।लुकिछिपी बसेको अवस्थामा प्रहरीले हत्यामा प्रयोग भएको धारिलो हतियारसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प

प्रभुको हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ

१५ मंसिर, जनकपुरधाम। धनुषामा कुटपिट गरी हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । धनुषाको मिथिला विहारी नगरपालिका वडा नं. ४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको हत्या अभियोगमा स्थानीय दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेका छन् । दुवै जनालाई पक्राउ गरी […]

भाजपा नेतृ फोगटको हत्या आरोपमा दुईजना पक्राउ

काठमाडौं :  भारतीय जनता पार्टीकी नेतृ सोनाली फोगटको हत्यामा संलग्न भएको आशङ्कामा  भारतीय प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। भाजपा नेतृ फोगाटको अगस्ट २२ मा पश्चिमी राज्य गोवा भ्रमणका बेला मृत्यु भएको थियो। सुरुमा उनको हृदयाघातका कारण उनको निधन भएको बताइएको थियो।तर उनको परिवारले उक्त दाबीलाई अस्वीकार गर्दै फोगाटकै सहयोगीहरूले उनको हत्या गरेको आरोप लगाएका थिए। उनका दुईजना निजी सहयोगीको नाम लिँदै सोनाली फोगटका भाइले ती सहयोगीहरूले भिडिओ बनाएर ब्ल्याकमेल गर्ने गरेको आरोप लगाएका छन् ।

सर्लाहीमा हत्यामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । सर्लाहीमा हत्यामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । हरिपुर्वा नगरपालिका–३ बस्ने १९ वर्षीय सुशीला रायको हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा हरिपुर्वा नगरपालिका–३ धनकौल बस्ने १९ वर्षीय कृष्ण भन्ने विश्वजित यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर छन् । साउन १३ गते बेलुकाबाट हराई...

धरानमा लम्जेलको हत्यामा संलग्न आरोपमा दुईजना पक्राउ

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–११, विष्णुचोक बस्ने ३१ वर्षीय सन्दीप लम्जेलको हत्यामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी घर भई धरान उपमहानगरपालिका–१५, बगरकोटस्थित सेकुवा कर्नरमा काम गर्दै आएका १७ वर्षीय र १३ वर्षीय बालक छन् । उनीहरूमध्ये १७ वर्षीयलाई धनकुटाको छिन्ताङबाट र १३ वर्षीय बालकलाई...

बूढानीलकण्ठ हत्या प्रकरण : लागुऔषधको विषयमा विवाद हुँदा हत्या, दुईजना पक्राउ

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ स्थित प्लटिङमा मृत भेटिएका मानबहादुर राउतको हत्या भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले हत्या आरोपमा दुईजनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको आरोपमा याकु चौधरी र करण पासवानलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । फागुन १६ मा साँझ ९ बजे घरबाट निस्केका जुम्लाका मानबहादुर मंगलबार मृत भेटिएका थिए । टोखास्थित चण्डेश्वरी मन्दिर नजिकै परिवारसँग बस्ने राउत मजदुर हुन् । डेराबाट कर

मोरङ र ललितपुरमा तीन जनाको हत्यामा संलग्न थप दुईजना पक्राउ

विराटनगर : मोरङ र ललितपुरमा गरी तीनजनाको हत्या घटनामा संलग्न थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज ६ का १८ वर्षीय हकिम मन्सुरी र मोरङ रंगेली ३ का ३० वर्षीय महमद सुभामलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवत्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार उनिहरुलाई शुक्रबार राति पक्राउ गरिएको हो।प्रहरीले हत्या आरोपमा मुख्य योजनाकार सिरहा नगरपालिका घर भई काठमाडौं बस्ने ३१ वर्षीय अनिलकुमार मण्डलसहित मोरङको जहदा गाउँपालिका ४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनान

काठमाडौँको बलम्बुमा कैँचीले रोपेर युवकको हत्या, दुईजना पक्राउ

चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ र १२ मा पर्ने बलम्बु स्थित पिंगलमा कैँचीले रोपेर युवकको हत्या गरिएको छ । आइतबार मध्यान्ह दुईजना दाजुभाइको आक्रमणबाट चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बुमा बस्ने २६ वर्षीय रोशन रिजालको मृत्यु भएको छ ।हत्यामा संलग्न दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा मकवानपुरको चित्लाङ घर भई चन्द्रागिरि–५ स्थित किसिपीडीमा ब

भवेशको हत्यामा संलग्न रहेको आरोपमा दिदीसहित दुईजना पक्राउ

लहान । करिब एक साताअघि हत्या गरी नर्सरीमा फ्याँकिएका सिरहाको कर्जन्हा नगरपालिका–२ का १३ वर्षीय भवेश यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई...