राष्ट्रिय सभा बैठकमा एमालेको अवरोध कायमै(लाइभभिडियो)

काठमाडौँ, २८ भदौ । राष्ट्रिय सभाको बैठक जारी छ । विपक्षी दल नेकपाले राष्ट्रियसभामा पनि आफ्नौ आवरोध कायमै राखेको छ । एमालेको विरोधबीच प्रतिनिधिसभाले सुझावसहित पठाएको लोकसेवा आयोग ऐन, २०७५ लाई विधेयक प्रस्तुत भएको छ । र, बहुमतले पास भएको बुझिएको छ ।

सम्बन्धित सामग्री

राष्ट्रियसभामा भने एमालेको अवरोध कायमै

काठमाडौँ— प्रतिनिधिसभाको अवरोध हटाएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रिय सभाको अवरोध भने कायमै राखेको छ। मंगलबार प्रतिनिधिसभा अवरोध फिर्ता लिए पनि एमाले राष्ट्रिय सभा अवरोध कायमै राखेको हो। बजेट अधिवेशनको पहिलो दिन मंगलबार अपरान्ह बोलाइएको राष्ट्रिय सभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर संसद् अवरुद्ध पारेका हुन्। सभामुख अग्निप्रसाद सापकोटा र सत्तारुढ गठबन्धन दलका […]

राष्ट्रिय सभा बैठकमा एमालेको अवरोध कायमै, प्रतिनिधिसभामा हट्यो

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ । बजेट अधिवेशनको पहिलो दिन मंगलबार अपरान्ह बोलाइएको राष्ट्रिय सभा बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर अवरुद्ध पारेका हुन् ।

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाण्डौ – भोलिका लागि बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।  सङ्घीय संसदका महासचिव डाक्टर भरतराज गौतमले आज सूचना निकालेर अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभएको हो । महासचिव गौतमले विशेष कारणवश बैठक बस्न नसक्ने बताउनुभएको छ ।  यसअघि पुस २७ गते बोलाइएको राष्ट्रिय सभा बैठक पनि ‘विशेष कारणवश’ बस्न नसक्ने सूचनामार्फत जानकारी दिइएको थियो ।  प्रतिनिधिसभा बैठक पनि स्थगित हुँदै आएको छ । संसद्मा प्रतिपक्ष दल नेकपा एमालेको अवरोध र कोरोन...

विनियोजन विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं : राष्ट्रियसभा बैठकले ‘विनियोजन विधेयक २०७८’ बहुमतले पारित गरेको छ। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अनुमतिमा अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेका थिए।मंगलबार प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकैबीच यो विधेयक टेबुल गरिएको थियो। एमालेको अवरोध आज पनि जारी थियो। बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।