एमाले विवाद समाधान कार्यदलको बैठक भोलि साढे ११ बजे बस्ने गरी स्थगित

काठमाडौं : बिहीबार बेलुकी बसेको नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक भोलि बिहान साढे ११ बजे बस्ने गरी स्थगित भएको छ।सिंहदरबारस्थित अर्थ मन्त्रालयमा केहीबेर अघि सुरु भएको बैठक भोलि बिहान साढे ११ बजे बस्ने गरी स्थगित भएको नेता माधवकुमार नेपाल समूहको कार्यदलका सदस्य घनश्याम भुसालले जानकारी दिए।कार्यदलका सदस्यसमेत रहेका अर्थमन्त्री विश्णु पौडेलले मन्त्रिपरिषद् बैठकमा जानुपर्ने भएकाले बैठक बिनाकुनै निष्कर्ष टुंगिएको उनले बताए। नेता भुसालले पछिल्लो १० दिनदेखि कार्यदलले कुनै पनि ठाे

सम्बन्धित सामग्री

सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी

कार्यदलमा भएको भनिएको सहमतिमा हस्ताक्षर गर्न नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आइतवार बिहान सवा ९ बजे कार्यदलको बैठक बसिरहेको हो । कार्यदलमा भएको सहमतिलाई भाषिकरूपमा मिलाएर हस्ताक्षर गरिने कार्य दलका एक संयोजक सुवास नेम्वाङले लोकान्तरलाई जानकारी दिए । कार्यदलको बैठकअघि माधव नेपाल पक्षका सदस्यहरूले नेता नेपालसँग परामर्श गरेका थिए ।  ‘कार्यदलमा सहमति भएको विषयमा अहिले बस्ने बैठकमा हस्ताक्षर गर्दैछौं । आजै स्थायी कमिटी बैठक राख्न पनि सुझाव दिएका छौं,&rs...

एमाले कार्यदलको बैठक सिंहदरवारमा सुरु

काठमाडौं। पार्टी विवाद समाधान गर्न गठित एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ। बिहान ८ बजे बस्ने भनिएपनि माधव नेपाल समूहका सदस्यहरु आन्तरिक छलफलमा जुटेकाले एक घण्टा ढिलो गरी बैठक सुरु भएको हो। नेपाल निवासमा एक घण्टा छलफल गरेर नेताहरु फर्किएसँगै बैठक सुरु भएको जनाइएको छ। अध्यक्ष केपी शर्मा ओली समूहका सदस्यहरुहरु भने ८ बजे नै बैठकस्थल पुगिसकेका थिए।

एमाले कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं : नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ। बिहान ११ बजे सिंहदरबारमा बैठक बस्ने भएको कार्यदलका सदस्य घनश्याम भुसालले जानकारी दिए। बिहीवार बसेको बैठक भने निष्कर्षविहीन भएको थियो। अध्यक्ष केपी शर्मा ओली समूहका तर्फबाट संयोजक रहेका नेता सुवास नेम्वाङले ठोस् निष्कर्ष बिना…

एमाले कार्यदलको बैठक ठोस छलफलबिनै सकियो, शुक्रबार फेरि बैठक बस्ने

काठमाडौं, असार २४ । नेकपा एमालेको कार्यदलको बैठक एजेन्डामा प्रवेश नै नगरी सकिएको छ । बिहीबार दिनभर पटक पटक बसेको बैठक पुनः साँझ पनि बसेको थियो । तर साँझको बैठकमा कार्यदलका सदस्य उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल उपस्थित नभएपछि शुक्रबार फेरि बस्ने गरि स्थगित भएको हो । ओली पक्षका सुवास नेम्वाङले शुक्रबार साढे ११ बजे […]

एमाले कार्यदलको बैठक शुक्रबार पनि बस्ने

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक शुक्रबार पनि बस्ने भएको छ । बिहीबार साँझ सिंहदरबारमा बसेको बैठकमा कुनै सहमति नभएको र शुक्रबार पुनः बैठक बसेर सहमति खोजिने नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार त्यसका लागि साढे ११ बजे बैठक बस्ने तय भएको छ । ‘आजको बैठकबाट केही टुंगोमा पुग्न सकिएको छैन । भोलि साढे ११ बजे बस्ने बैठकले टुंगोमा पुर्याउँछ भन्नेमा हामी आशावादी छौंँ’, नेम्वाङले भने । उनले धेरै लामो समयदेखि पार्टीभित्र समस्या रहेको भन्दै त्यसलाई मिलाइने विश्वास दिलाए । आफूहरूबी...

सिंहदरबारमा एमाले कार्यदलको बैठक जारी

सत्तारूढ दल नेकपा एमालेको कार्यदल बैठक सिंहदरबारमा जारी छ। आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसिरहेको छ। बिहान साढे १० बजे बस्ने भने पनि करिब १२ बजेदेखि बैठक सुरु भएको हो।

एमाले कार्यदलको बैठक आज पनि

काठमाडौँ । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दै छ । आजको बैठकमा एमालेको सङ्गठनात्मक प्रणालीको विषयमा छलफल हुने बताइएको छ । एमालेको पार्टी एकता जोगाउनको लागि मङ्गलवार बसेको बैठक बुधवार पुनः बस्ने गरी विना निष्कर्ष टुङ्गिएको थियो । एमाले कार्यदलको बैठक बिना निष्कर्ष सकियो, भोलि फेरि बस्ने

एमाले विवादः कार्यदलको बैठक बस्दै

काठमाडौं, असार २२ । नेकपा एमाले भित्रको अन्तरविरोध समाधान गर्न सक्रिय कार्यदलको बैठक आजपनि बस्ने भएको छ । सोमबार सम्पन्न वर्ता सकारात्मक र सौहार्दपूर्ण रहेकाले आजको वार्तापनि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । पार्टी कार्यकर्ता र आम जनताको चहाना एमाले पार्टी एकता टुटनु हुँदैन भन्ने भावनामा पछिल्लो पटक पार्टीका शिर्ष नेतत्व अगाडी बड्न खोजेकाले छलफल […]

भोलि १ बजे बस्ने गरी एमाले कार्यदलको बैठक सकियो

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको एकता कार्यदलको बैठक भोलि १ फे‍रि बस्ने गरी सकिएको बैठकमा सहभागी रघुजी पन्तले सेतोपाटीलाई जानकारी दिए।

बादलका कारण एमाले कार्यदलको बैठक स्थगित्

काठमाडौं, ५ जेठ । नेकपा (एमाले) को नवगठित कार्यदलको बैठक स्थगित् भएको छ । आज ७ बजे बस्ने भनिएको बैठक बिना कारण स्थगित् भएको नेताहरुले बताएका छन् । कार्यदलको समयसिमा पनि आजै सकिएको छ । यसअघि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले दश सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलको बैठक […]