काठमाडौं । आज विश्व उच्च रक्तचाप दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
पछिल्लो समय नेपालमा धेरै वयस्कहरूमा उच्च रक्तचापको समस्या देखिने गरेको स्वास्थ्यविज्ञहरू बताउँछन् । सहरी क्षेत्रमा यसको जोखिम अझ बढी रहेको विज्ञहरूको भनाइ छ ।
उच्च रक्तचापलाई हाइपरटेन्सन पनि भनिन्छ । सन् २००५ बाट विश्व उच्च रक्तचाप दिवस मनाउन सुरु गरेको पाइन्छ । बदलिँदो जीवनशैली, प्याकिङ गरेको खानेकुरा, प्रशोधित खाद्यपदार्थ, व्यस्त जीवनशैली, निहित स्वार्थबाट प्रेरित भई सम्पत्ति र प्रगतिको होडबाजीले तपाईं–हामी सबैलाई हाइपरटेन्सन बनाउँछ । सन् २०२२ को नारा सबै जनाले समयमा नै उच्च रक्तचाप मापन गर्नुपर्ने आवश्यकतालाई पैरवी गर्दै […]
काठमाडौं । आज विश्व उच्च रक्तचाप दिवस । उच्च रक्तचाप मुटु तथा मिर्गौला रोगसम्बन्धी समस्याको प्रमुख कारक तत्व हो ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार विश्वमा एक अर्बभन्दा बढी व्यक्तिमा उच्च रक्तचापको समस्या छ । नेपालमा कुल जनसंख्याको २६ प्रतिशत व्यक्तिमा उच्च रक्तचापको समस्या रहेको तथ्यांक छ ।
अमेरिकी मेडिकल एसोसिएसनका अनुसार...
काठमाडौं : आज विश्व दूरसञ्चार र विश्व उच्च रक्तचाप दिवस। नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरेर मनाइँदै छ। दूरसञ्चारका भएका उपलब्धि र आवश्यक्तालाई परिपूर्ति गर्ने बारेमा जानकारीमुलक कार्यक्रम आयोजना गरेर ५३ औँ विश्व दूरसञ्चार दिवस मनाइँदै छ। सन् १९१३ मा पहिलो पटक काठमाडौंमा टेलिफोन लाइन जोडिएकोमा एक वर्षपछि सन् १९१४ मा काठमाडौंदेखि भारतको रक्सौलसम्म टेलिफोनको प्रयोजनका लागि तार लाइन जडान गरिएको थियो। सन् १९३६ मा काठमाडौंबाट धनकुटासम्मको ट्रंक लाइन स्थापना गरियो। सन् १९५० मा
काठमाडौँ – आज विश्व उच्च रक्तचाप दिवस। विश्वभर विभिन्न कार्यक्रम गरेर आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै छ। पछिल्लो समय नेपालमा धेरै वयस्कहरुमा उच्च रक्तचापको समस्या देखिने गरेको स्वास्थ्य विज्ञहरु बताउँछन्। शहरी क्षेत्रमा यसको अझ बढी जोखिम रहेको विज्ञहको भनाइ छ।
आज श्री शाके १९४४ बि.स.२०७९ ज्येष्ठ ३ गते मंगलबार इश्वी सन २०२२ मे १७ तारीख ज्येष्ठ कृष्ण पक्ष प्रतिपदा तिथी पश्चात द्वितीया तिथी अनुराधा नक्षत्र शिव योग कौलव करण चन्द्रमा वृश्चिक राशिमा आनन्दादि योगमा वज्र योग नल नाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु, विश्व उच्च रक्तचाप दिवस विश्व दुरसञ्चार दिवस मदन आश्रीत स्मिती दिवस (ज्यो.प.सरोज […]
यस वर्षको ‘विश्व उच्च रक्तचाप दिवस’ बन्दाबन्दीको समयमा परेको छ । घरैमा बस्ने र मीठो मीठो खाने अनि शारीरिक व्यायामसमेत नगर्नेका लागि उच्च रक्तचाप बढ्ने खतरा अझ बढेको छ ।
आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन् ।
काठमाडौं । आज विश्व उच्च रक्तचाप दिवस । विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइदैछ । पछिल्लो समय धेरै मानिसमा उच्च रक्तचापको समस्या देखिएको डाक्टरहरु बताउँछन् । विभिन्न कारणले गर्दा यो समस्या डरलाग्दो ...