आँचल शर्मा भन्छिन्–‘स्वस्तिमा खड्का नै नेपालको नम्वर वान नायिका हो’ (भिडिओसहित)

काठमाडौं, ७ भदौ । चर्चित नायिका आँचल शर्माले आफ्नो सबै नायिकाहरुसँग हाईहलोको सम्बन्ध रहेको बताएकी छिन् । उनले भनिन्,‘मेरो सबै नायिकाहरुसँग एकदमै राम्रो सम्बन्ध छ । कोही पनि नायिकासँग मेरो नराम्रो सम्बन्ध छैन् । झगडा हुने त कुरै भएन नि । मेरो नजरमा स्वस्तिमा खड्का त नेपालको नम्वर वान नायिका हो ।’ प्राइम टिभीबाट प्रसारण […]

सम्बन्धित सामग्री

जब आँचल शर्मालाई दर्शकले घेराहाले… (फोटो फिचर)

काठमाडौं । आँचल शर्मासहितको अभियनय रहेको चलचित्र झिंगे दाउ प्रदर्शनरत छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको झिंगे दाउकी नायिका आँचल शर्मा सोमबार चितवनका हलमा पुगेकी छन् । चितवनका जलमा र इन्द्रदेव हलमा पुग्दा नायिका आँचललाई दर्शकले घेरा हालेका थिए । उनीसँग तस्बिर खिचाउन दर्शकको तँछाडमछाड नै चलेको थियो । चितवनका दुवै हलमा झिंगे दाउको शो […] The post जब आँचल शर्मालाई दर्शकले घेराहाले… (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

झिँगे दाउ हेर्न चितवन पुगेकी आँचल शर्मालाई जब दर्शकले घरे (फोटो फिचर)

काठमाडौं– आँचल शर्मासहितको अभिनय रहेको चलचित्र झिंगे दाउ प्रदर्शनरत छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको झिँगे दाउकी नायिका आँचल शर्मा सोमबार चितवनका हलमा पुगेकी छन् ।  चितवनका जलमा र इन्द्रदेव हलमा पुग्दा नायिका आँचललाई दर्शकले घेरा हालेका थिए । उनीसँग तस्बिर खिचाउन दर्शकको तँछाडमछाड नै चलेको थियो ।  चितवनका दुवै हलमा झिँगे दाउको शो हाउस […]

मदनकृष्णको नातिनीको भुमिकामा आँचल शर्मा

काठमाडौं । गीतकार तथा संगीतकार पुष्पन प्रधानले ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन सार्वजनिक गरेका छन् । यो गीतको पुरुष र महिला भर्सन सुपरहिट भैसकेको छ भने क्रियटिभ ह्याट्सले तयार पारेको यो गीतमा कलाकार तथा गायक मनदकृष्ण श्रेष्ठको स्वर छ । गीतको भिडियोमा मदनकृष्ण र नायिका आँचल शर्माले अभिनय गरेका छन् । जहाँ, आँचल मदनकृष्णकी नातिनीको […] The post मदनकृष्णको नातिनीको भुमिकामा आँचल शर्मा appeared first on राजधानी राष्ट्रिय दैनिक.

नायिका आँचल पतिसँग मस्त

काठमाडौं, २६ असोज । नायिका आँचल शर्मा वैवाहिक जीवनमा चुर्लुम्म डुबेकी छिन् । पति डा. उदीप श्रेष्ठसँग गत वर्ष विवाह गरेकी उनी खुशीका क्षणहरु सामाजिक सञ्जालमा साट्दै आएकी छिन् । आँचलले आज उदीपसँगको तस्बिर फेसबुकमा राखेकी छिन् । तस्बिरमा उदीपले दुवै हात आँचलको कम्मरमा राखेका छन् । आँचलले हात उदीपको कान पछाडि राखेकी छिन् । […]

सुन्दरको कमेडीमा आँचलको आक्रोश

सोमबार काठमाडौैंको चन्द्रागिरीमा आयोजना भएको ‘प्रथम नेपाल बेष्ट म्युजिक भिडियो’ अवार्ड कार्यक्रम आयोजना भयो । कार्यक्रममा नायिका आँचल शर्मा पनि पुगेकी थिइन् । आँचललाई आयोजकले ‘पब्लिक च्वाइस अवार्ड’ प्रदान गर्यो । अवार्ड शोमा पुगेका कमेडियन सुन्दर खनालले स्टेजमा आफ्नो प्रस्तुति राख्ने क्रममा आँचललाई पनि ब्यङ्ग्य प्रहार गरे । उनले भने–‘पत्रकार साथीहरु भन्नुहोस् त, अहिले आँचलको […]

भिडियोमा आँचल र प्रकाशको जोडी

नायिका तथा मोडल आँचल शर्मा र गायक तथा मोडल प्रकाश सपुतले एक अर्कासँग म्युजिक भिडियोमा सहकार्य गरिरहेका छन् । प्रकाश र आँचलको जोडीलाई दर्शकले रुचाएका पनि छन् । प्रकाशले नै निर्देशन गरेको ‘कुरा वुझ्न पर्च’ बोलको गीतमा आँचलले अभिनय गरेकी थिइन् । उनै, आँचलसँग फेरि प्रकाशले ‘बेरुवाको औंठी’ बोेलको गीतमा कम्मर मर्काएका छन् । युवा […]

नायिका कर तिर्न गएको भिडियोको चर्चा !

कलाकारले कर तिरेको सुन्न बिरलै पाइन्छ । तर अभिनेत्री आँचल शर्मा काठमाडौंको लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको कार्यालयमा कर बुझाउन पुगेकी छन् ।एक कर्मचारीले उनी कर बुझाउन गएको भिडियो खिचेर समेत सामाजिक संजालमा हालेका छन् । जुन अहिले सामाजिक संजालमा चर्चाको बिषय बनेको छ ।छोटो भिडियोमा आँचललाई कर्मचारीले कार्यालयको सेवा कस्तो लाग्यो भनेर सोधेका छन् । आँचलले आफूलार्ई सेवा राम्रो लागेको हाँस्दै जवाफ दिएकी छन् ।भिडियो अर्थ मन्त्रालयका उपसचिव कर्ण तिमल्सिनाले सामाजिक संजाल मार्फत शेयर गरेका हुन् ।

उदिपसँग म्यूजिक भिडियो खेल्ने आँचलको चाहना

नायिका आँचल शर्मा म्यूजिक भिडियोमा काम गर्दै चलचित्रमा आएकी हुन् । उनको करिअर अहिले पनि चलचित्र भन्दा म्यूजिक भिडियोमा नै सफल मानिन्छ । आँचलले अभिनय गरेका म्यूजिक भिडियोलाई दर्शकले रुचाएका पनि छन् ।भिडियोमा थुप्रै मोडलसँग काम गरेकी आँचल आफ्ना श्रीमान् उदिप श्रेष्ठसँग एउटा भिडियोमा भएपनि काम गर्ने रहर रहेको बताउँछिन् । हिमालय टीभी एचडीबाट प्रशारण […]

सिन्धुपाल्चोकको अवस्था कहालिलाग्दो छः आँचल शर्मा

नायिका आँचल शर्मा र उनका टिमले बिहिबार सिन्धुपाल्चोक पुगेर सहयोग वितरण गरेको छ । नायिका आँचलको साथमा निर्देशक मिलन चाम्स, बसन्त निरौला, कलाकार रितेश चाम्स, ओएसआर डिजिटलका प्रमुख ओम अग्रवाल लगायतको टिमले सिन्धुपाल्चोकको मेलम्चीमा आएको …

स्वेता दिदीको बिहेको खबर सुन्दा मनदेखि नै खुशी भएँः आँचल

नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले गतबर्षको फागुणमा बिहे गरे । बिहे गरेपछि लकडाउन भयो । यसकारण पनि उनीहरुले त्यसपछि कुनै पनि बिहे समारोहमा सहभागी हुने अवसर पाएनन् । उनै, उदिप र आँचल बिहिबार बेलुकी नायिका स्वेता खड्काले आयोजना गरेको बिहे पार्टीमा सहभागी हुन पुगे । बिहे पार्टीमा सहभागी हुनका लागि तयारी गर्दै गर्दा […]