राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई समर्थन गर्न नेपाललाई ओलीको पत्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा सुवास नेम्वाङलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गर्नुभएकाे छ । उहाँले शनिबार नेम्वाङलाई समर्थन गर्न आग्रह गर्दै अध्यक्ष नेपाललाई पत्र समेत लेख्नुभएको हाे । साेही पत्रमा आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति पदमा उम्मेदवार हुनुभएका नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गरिएको छ । […]

सम्बन्धित सामग्री

धानको समर्थन मूल्य र उत्पादन

सरकारले चालू आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । यस पटकको धानको समर्थन मूल्य कृषकको धानमा लगानी भएको विभिन्न लागत पक्षलाई विश्लेषण गरेर निर्धारण गरेको हुनुपर्छ । हुन त कुनै पनि वस्तुको बजारभाउ माग र आपूर्तिको अर्थशास्त्रीय सिद्धान्तबाट निर्धारण हुन्छ । तर, धानको हकमा अब सरकारी संस्थाहरू किसानबाट खरिद गर्दा समर्थन मूल्यभन्दा […]

गहुँको समर्थन मूल्य निर्धारण

काठमाडौँ – सरकारले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार सरकारले ०७९/८० का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १६५ निर्धारण गर्ने निर्णय गरेको हो। सरकारले ०७८/७९ का लागि समर्थन […]

निधिको पनि देउवालाई समर्थन

काठमाडौं : नेपाली कांग्रेसको सभापतिका प्रत्यासी विमलेन्द्र निधिले पनि सभापतिमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्। सभापतिमा समर्थन गर्न आफ्नो निवास पुगेका देउवालाई समर्थन गर्ने बताएका हुन्।यस्तै‚ सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंहले पनि देउवालाई समर्थन गर्ने बताइसकेका छन्। मंगलबार मध्यबानेश्वरस्थित आफ्नै निवास पुगेका देउवासँगको भेटपछि निधिले पहिलो चरणमा भएको मतदानको परिणामलाई आत्मासात् गरेर आफूले दोस्रो चरणको निर्वाचनमा देउवालाई नै सभापतिमा पूर्ण समर्थन गर्ने निर्णय लिएको ब

देउवालाई समर्थन गर्ने प्रकाशमानको निर्णयमा विश्वप्रकाशको समर्थन

काठमाडौँ – प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका विश्वप्रकाश शर्माले दोस्रो चरणको सभापति निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने प्रकाशमान सिंहको निर्णयको समर्थन गरेका छन् । देउवासँगको भेटपछि सिंहले आफ्नो समर्थन उनलाई रहेको बताएका हुन् । नेता शर्माले ट्वीट गरेर आफ्नो सिंहको निर्णयको पक्षमा आफू रहेको उल्लेख गरेका हुन् । शर्माले ट्वीट गरेका छन्, ‘सर्वसम्मति सर्वोत्तम […]

देउवालाई समर्थन गर्ने सिंहको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् । देउवासँगको भेटपछि नेता प्रकाशमानले यनलाई नै समर्थन गर्ने जानकारी दिएका हुन् ।

सुदूरपश्चिम सरकारलाई एकीकृत समाजवादीको समर्थन

कैलाली, भदौ २८ । सुदूरपश्चिम प्रदेश सरकारलाई पनि नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गर्ने भएको छ । सोमबार धनगढीमा बसेको पार्टीको संसदीय दलको बैठकले नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो । प्रदेशसभा सदस्य दुर्गा विकले ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको […]

रेशम चौधरीको समर्थन महन्थलाई

निलम्बित सांसद रेशम चौधरीले महन्थ ठाकुरले दर्ता गर्न लागेको नयाँ पार्टीलाई समर्थन गरेका छन्। डिल्लीबजार कारागारमा रहेका चौधरीले मञ्जुरीनामामार्फत् नयाँ पार्टीमा आफू कार्यकारिणी सदस्यको रुपमा रहने गरी समर्थन जनाएका हुन्। उनले...

गुटारेसको दोस्रो कार्यकाललाई भारतको समर्थन

एजेन्सी। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटारेसलाई दोस्रो कार्यकालका लागि भारतले समर्थन गरेको छ। गुटारेसको २०२२ बाट सुरु हुने पाँच वर्षे दोस्रो कार्यकालको उम्मेदवारीलाई भारतले समर्थन जनाएको हो।भारतीय विदेशमन्त्री एस जयशंकरले मंगलबार गुटारेससँगको भेटमा आफ्नो देशको समर्थन रहेको बताएका हुन्। भेटमा उनले कोरोना भाइरस, भ्याक्सिनको उपलब्धता, जलवायु परिवर्तन तथा क्षेत्रीय मुद्दाबारे कुराकानी गरेका थिए।

माओवादीलाई समर्थन फिर्ता लिन ओलीको चुनौती, 'समर्थन फिर्ता लिए राजीनामा आइहाल्छ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए राजीनामा दिने बताएका छन्। उनले माओवादी केन्द्रलाई समर्थन फिर्ता लिन चुनौती दिँदै समर्थन फिर्ता लिए राजीनामा आउने बताएका हुन्। बालुवाटारमा आयोजित १६५ निर्वाचन क्षेत्रको रणनीतिक सडकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राजीनामाको कुरा गरेका हुन्। 'समर्थन फिर्ता लिइदेउ न…